काठमाडौं। म्यानचेस्टरमा तीन वर्षअघि भएको एरियाना ग्राण्डेको कन्सर्टका दौरान आत्मघाती बम हमला गर्नेका भाईलाई आजीवन काराबासको सजाय सुनाइएको छ। 

सल्मान एबेडी नामका एक आतंककारीले गरेको उक्त आत्मघाती हमलामा २२ जनाको ज्यान गएको थियो। २०१७ को मे महिनामा भएको उक्त हमलामा हमलाकारीको पनि मृत्यु भएको थियो। घटनामा सयौं मानिस घाइते भएका थिए। 

अदालतले आज सल्मानका भाई हासिमलाई कम्तीमा ५५ वर्ष जेलमा बिताउनु पर्नेगरी सजाय सुनाएको हो। सल्मानको बमका लागि हसिमले स्रोत जुटाउनुका साथै विभिन्न सामाग्री खरिद गर्न तथा ओसार पसारमा सहयोग गरेका थिए। 

" /> काठमाडौं। म्यानचेस्टरमा तीन वर्षअघि भएको एरियाना ग्राण्डेको कन्सर्टका दौरान आत्मघाती बम हमला गर्नेका भाईलाई आजीवन काराबासको सजाय सुनाइएको छ। 

सल्मान एबेडी नामका एक आतंककारीले गरेको उक्त आत्मघाती हमलामा २२ जनाको ज्यान गएको थियो। २०१७ को मे महिनामा भएको उक्त हमलामा हमलाकारीको पनि मृत्यु भएको थियो। घटनामा सयौं मानिस घाइते भएका थिए। 

अदालतले आज सल्मानका भाई हासिमलाई कम्तीमा ५५ वर्ष जेलमा बिताउनु पर्नेगरी सजाय सुनाएको हो। सल्मानको बमका लागि हसिमले स्रोत जुटाउनुका साथै विभिन्न सामाग्री खरिद गर्न तथा ओसार पसारमा सहयोग गरेका थिए। 

"> म्यानचेस्टर बम आक्रमणकारीका भाईलाई आजीवन कारावास: Dekhapadhi म्यानचेस्टर एरिनामा २०१७ मा एरियाना ग्राण्डेको कन्सर्टमा आत्मघाती बम आक्रमण भएको थियो।
  • सल्मान एबेडी नामका आतंककारीले गरेको आक्रमणमा उनीसहित २२ जनाको ज्यान गएको थियो।
  • दाजुलाई सहयोग गरेको कारण हसिमलाई कम्तीमा ५५ वर्ष जेलमा बिताउनुपर्ने सजाय सुनाइएको छ।
  • ">
    म्यानचेस्टर बम आक्रमणकारीका भाईलाई आजीवन कारावास <p style="text-align: justify;">काठमाडौं। म्यानचेस्टरमा तीन वर्षअघि भएको एरियाना ग्राण्डेको कन्सर्टका दौरान आत्मघाती&nbsp;बम हमला गर्नेका भाईलाई आजीवन काराबासको सजाय सुनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">सल्मान एबेडी नामका एक आतंककारीले गरेको उक्त आत्मघाती&nbsp;हमलामा २२ जनाको ज्यान गएको थियो। २०१७ को मे महिनामा भएको उक्त हमलामा हमलाकारीको पनि मृत्यु भएको थियो। घटनामा सयौं मानिस घाइते भएका थिए।&nbsp;</p> <p style="text-align: justify;">अदालतले आज सल्मानका भाई हासिमलाई कम्तीमा ५५ वर्ष जेलमा बिताउनु पर्नेगरी सजाय सुनाएको हो। सल्मानको बमका लागि हसिमले स्रोत जुटाउनुका साथै विभिन्न सामाग्री खरिद गर्न&nbsp;तथा ओसार पसारमा सहयोग गरेका थिए।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्