काठमाडौं। बालिकालाई बलात्कार गरेको आरोपमा मोरङमा एक जना पक्राउ परेका छन्। १४ वर्षीया बालिकालाई बलात्कार गर्ने रतुवामाई नगरपालिका-७ का १९ वर्षीय अभिषेक राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राजवंशीले बालिकालाई फकाएर स्थानीय मलामीघाट नजिक लगेर जबर्जस्ती करणी गरेको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले राजवंशीलाई गयराति पक्राउ गरेको हो।

उता बर्दियाको बारबर्दिया नगरपालिका-८ भगतपुर बस्ने २१ वर्षीय चन्द्रराम विक पनि बलात्कार आरोपमा पक्राउ परेका छन्। ११ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

" /> काठमाडौं। बालिकालाई बलात्कार गरेको आरोपमा मोरङमा एक जना पक्राउ परेका छन्। १४ वर्षीया बालिकालाई बलात्कार गर्ने रतुवामाई नगरपालिका-७ का १९ वर्षीय अभिषेक राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राजवंशीले बालिकालाई फकाएर स्थानीय मलामीघाट नजिक लगेर जबर्जस्ती करणी गरेको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले राजवंशीलाई गयराति पक्राउ गरेको हो।

उता बर्दियाको बारबर्दिया नगरपालिका-८ भगतपुर बस्ने २१ वर्षीय चन्द्रराम विक पनि बलात्कार आरोपमा पक्राउ परेका छन्। ११ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

"> बालिका बलात्कार गर्ने दुई जना पक्राउ: Dekhapadhi १४ वर्षीया र ११ वर्षीया बालिका बलात्कृत भएको प्रहरीको भनाइ।
  • मोरङ र बर्दियामा भएका बलात्कारका घटनामा संलग्न भनिएका दुई जना पक्राउ।
  • ">
    बालिका बलात्कार गर्ने दुई जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। बालिकालाई बलात्कार गरेको आरोपमा मोरङमा एक जना पक्राउ परेका छन्। १४ वर्षीया बालिकालाई बलात्कार गर्ने रतुवामाई नगरपालिका-७ का १९ वर्षीय अभिषेक राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">राजवंशीले बालिकालाई फकाएर स्थानीय मलामीघाट नजिक लगेर जबर्जस्ती करणी गरेको प्रहरीको भनाइ छ। इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले राजवंशीलाई गयराति पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उता बर्दियाको बारबर्दिया नगरपालिका-८ भगतपुर बस्ने २१ वर्षीय चन्द्रराम विक पनि बलात्कार आरोपमा पक्राउ परेका छन्। ११ वर्षीया एक बालिकालाई बलात्कार&nbsp;गरेको आरोपमा विकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्