काठमाडौं। नौ किलो तीन सय ५० ग्राम लागूऔषध चरेशसहित प्रहरीले धादिङकी पवित्रा तामाङलाई पक्राउ गरेको छ। गजुरी गाउँपालिका-८ की २२ वर्षीया तामाङलाई गयराति महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले बलम्बुस्थित उनकै डेराबाट पक्राउ गरेको हो। चरेश उनकै कोठाबाट बरामद भएको हो। उनका पति २७ वर्षीय फूलबहादुर तामाङ भने फरार भएका छन्।
उता रौतहटको वृन्दावन नगरपालिका–२ मा पाँच किलो गाँजासहित एक जना पक्राउ परेका छन्। ४५ वर्षीय कन्न सहनीलाई गाँजासहित पक्राउ गरिएको हो। गरुडा नगरपालिका-९ गढीटोल घर भएका सहनीको मोटरसाइकल जाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
धरान उपमहानगरपालिका-१६ का ३४ वर्षीय किरण धिमाल पनि ६ किलो गाँजासहित पक्राउ परेका छन्। उनको घरबाट गाँजा बरामद भएको प्रहरीले जानकारी दिएको छ।

लागुऔषधसहित तीन जना पक्राउ: Dekhapadhi
धादिङ, धरान र रौतहटबाट तीन जना पक्राउ परेका हुन्।
पक्राउ परेकाहरुबाट नौ किलो तीन सय ५० ग्राम चरेश र ११ किलो गाँजा बरामद ।
लागुऔषधसहित तीन जना पक्राउ