काठमाडौं। काठमाडौंको कोटेश्वर–जडिबुटि सडकखण्डको आकाशे पुल नजिकै ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु भएकामा सिन्धुपाल्चोकका ४४ वर्षीय धनबहादुर कार्की रहेका छन्। 

ना.६ख २९१७ नम्बरको मालबाहक ट्रकले आज दिउँसो करिब सवा १ बजे कार्कीलाई ठक्कर दिएको हो। ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक राजु लामाले बताए।

लामाका अुनसार उक्त ट्रक मल बोकेर काभ्रेको बनेपातर्फ जाँदै थियो। 
 
" /> काठमाडौं। काठमाडौंको कोटेश्वर–जडिबुटि सडकखण्डको आकाशे पुल नजिकै ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु भएकामा सिन्धुपाल्चोकका ४४ वर्षीय धनबहादुर कार्की रहेका छन्। 

ना.६ख २९१७ नम्बरको मालबाहक ट्रकले आज दिउँसो करिब सवा १ बजे कार्कीलाई ठक्कर दिएको हो। ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक राजु लामाले बताए।

लामाका अुनसार उक्त ट्रक मल बोकेर काभ्रेको बनेपातर्फ जाँदै थियो। 
 
"> कोटेश्वरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु: Dekhapadhi
कोटेश्वरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु <p style="text-align: justify;">काठमाडौं। काठमाडौंको कोटेश्वर&ndash;जडिबुटि सडकखण्डको आकाशे पुल नजिकै ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु भएकामा सिन्धुपाल्चोकका ४४ वर्षीय धनबहादुर कार्की रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">ना.६ख २९१७ नम्बरको मालबाहक ट्रकले आज दिउँसो करिब सवा १ बजे कार्कीलाई ठक्कर दिएको हो। ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक राजु लामाले बताए।</p> <p style="text-align: justify;">लामाका अुनसार उक्त ट्रक मल बोकेर काभ्रेको बनेपातर्फ जाँदै थियो।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्