बेलारुस। रुसी विपक्षी दलका नेता तथा क्रेमलिनका आलोचक अलेक्सी नवलनीलाई वेहोस भएपछि आज साईबेरियाको एक अस्पतालको भेन्टिलेटरमा राखिएको छ। नवलनीका प्रवत्ता किरा यर्मेशले उनलाई झुक्याएर विष खुवाईएको शंका व्यक्त गरेका छन्। 

नवलनी, ४४, ले साइबेरियाको तोम्स्क शहरबाट मस्को फर्कने क्रममा जहाजमा अस्वस्थ भएका थिए। त्यसपछि जहाजलाई अचानक ओम्स्कमा आपत्कालीन अवतरण गरिएको प्रवत्ता यर्मेशले आफ्नो ट्वीटरमा उल्लेख गरेकी छन्। “नवलनीलाई चियामा विष मिसाएर खुवाइएको अनुमान हाम्रो छ। उनले बिहान चिया मात्र पिएका थिए। डाक्टरका अनुसार उनमा विष तातो तरल पदार्थबाट छिटो फैलिएको थियो,” यर्मेशले भनेका छन्।

अहिले नवलीन वेहोस अवस्थामा रहेको र उनलाई भेन्टिलेटरमा राखिएको यर्मेशले बताएका छन्। रुसको सरकारी मिडिया आरआइएले नवलीनको अवस्था गम्भीर र स्थीर रहेको जनाएको छ। सीएनएन

" /> बेलारुस। रुसी विपक्षी दलका नेता तथा क्रेमलिनका आलोचक अलेक्सी नवलनीलाई वेहोस भएपछि आज साईबेरियाको एक अस्पतालको भेन्टिलेटरमा राखिएको छ। नवलनीका प्रवत्ता किरा यर्मेशले उनलाई झुक्याएर विष खुवाईएको शंका व्यक्त गरेका छन्। 

नवलनी, ४४, ले साइबेरियाको तोम्स्क शहरबाट मस्को फर्कने क्रममा जहाजमा अस्वस्थ भएका थिए। त्यसपछि जहाजलाई अचानक ओम्स्कमा आपत्कालीन अवतरण गरिएको प्रवत्ता यर्मेशले आफ्नो ट्वीटरमा उल्लेख गरेकी छन्। “नवलनीलाई चियामा विष मिसाएर खुवाइएको अनुमान हाम्रो छ। उनले बिहान चिया मात्र पिएका थिए। डाक्टरका अनुसार उनमा विष तातो तरल पदार्थबाट छिटो फैलिएको थियो,” यर्मेशले भनेका छन्।

अहिले नवलीन वेहोस अवस्थामा रहेको र उनलाई भेन्टिलेटरमा राखिएको यर्मेशले बताएका छन्। रुसको सरकारी मिडिया आरआइएले नवलीनको अवस्था गम्भीर र स्थीर रहेको जनाएको छ। सीएनएन

"> रुसी विपक्षी दलका नेता अस्पताल भर्ना, चियामा विष मिसाएर खुवाइएको आशंका : Dekhapadhi
रुसी विपक्षी दलका नेता अस्पताल भर्ना, चियामा विष मिसाएर खुवाइएको आशंका  <p style="text-align: justify;">बेलारुस। रुसी विपक्षी दलका नेता तथा क्रेमलिनका आलोचक अलेक्सी नवलनीलाई वेहोस&nbsp;भएपछि आज साईबेरियाको एक अस्पतालको भेन्टिलेटरमा राखिएको छ। नवलनीका प्रवत्ता किरा यर्मेशले उनलाई झुक्याएर विष खुवाईएको शंका व्यक्त गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">नवलनी, ४४, ले साइबेरियाको तोम्स्क शहरबाट मस्को फर्कने क्रममा जहाजमा अस्वस्थ भएका थिए। त्यसपछि जहाजलाई अचानक ओम्स्कमा आपत्कालीन अवतरण गरिएको प्रवत्ता यर्मेशले आफ्नो ट्वीटरमा उल्लेख गरेकी छन्। &ldquo;नवलनीलाई चियामा विष मिसाएर खुवाइएको अनुमान हाम्रो छ। उनले बिहान चिया मात्र पिएका थिए। डाक्टरका अनुसार उनमा विष तातो तरल पदार्थबाट छिटो फैलिएको थियो,&rdquo; यर्मेशले भनेका छन्।</p> <p style="text-align: justify;">अहिले नवलीन वेहोस&nbsp;अवस्थामा रहेको र उनलाई भेन्टिलेटरमा राखिएको यर्मेशले बताएका छन्। रुसको सरकारी मिडिया आरआइएले नवलीनको अवस्था गम्भीर र स्थीर रहेको जनाएको छ।<em><strong> सीएनएन</strong></em></p>
प्रतिक्रिया दिनुहोस्