काठमाडौं। श्रीराम साह रौतहटको माधवनारायण न.पा.-२ मा हनुमान मन्दिरको पुजारी हुन्। मन्दिर नजिक उनको एउटा कुटी जस्तो छ। जहाँ माटोको लेउन छ। फुसको छाना छ। जुन मन्दिरको दायाँपट्टी छ।

गएराति उनी त्यही कुटीमा खाना खाँदै थिए। खाना खाइसक्नै लाग्दा उनीमाथि गोली प्रहार भयो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) भरत श्रेष्ठका अनुसार गोली लागेपछि पुजारी साह खाँदै गरेको ठाउँमा बायाँतर्फ लडेको अवस्थामा मृत फेला परेका थिए।

“बायाँ कानमाथि कन्चटमा गोली लागेको रहेछ र दायाँ कञ्चटबाट गोली निस्केछ”, उनले देखापढीसँग भने, “घटना अन्दाजी ८:४५ बजेतिर भएको देखिन्छ।”

घटनाबारे प्रहरीलाई स्थानीयले फोन गरी जानकारी गराएका थिए। त्यसलगत्तै जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) रवीराज खड्कासहितको टोली घटनास्थलमा पुगेको थियो।

टोलीले उनलाई रक्ताम्मे अवस्थामा मृत फेला पारेको हो। घटनास्थलबाट मृतक साहको मोबाइल बरामद पनि गरेको छ।

पुजारी साहको हत्या कसले गर्‍यो भन्ने हालसम्म खुलेको छैन। घटनास्थलबाट अपराधसँग जोडिएका केही पनि सबुत फेला नपरेको प्रहरीले जनाएको छ।

“घटना हुँदा उनी एक्लै रहेछन् र एक्लै बस्दै आएका रहेछन्”, डीएसपी श्रेष्ठले भने, “हालसम्म श्रीमती, छोराछोरीबारे केही खुलेको छैन।”

हाटबजार लाग्ने जस्तो ठाउँमा उक्त मन्दिर छ। प्रहरीका अनुसार त्यस क्षेत्रमा मानिसहरूको चहलपहल निक्कै कम हुने गरेको पाइएको उल्लेख गरेको छ।

घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान थालेको छ। अपराध अनुसन्धानमा सहयोगका लागि जनकपुरबाट तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली झिकाइएको रौतहट प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो नेतृत्वको टोलीले गएरातिदेखि नै अनुसन्धान गरिरहेको छ।

घटनामा कुन हतियार प्रयोग भयो भन्ने नखुलेको तर कटुवा पेस्तोल प्रयोग भयो कि भन्ने प्रहरीको अनुमान छ।

घटनास्थलमा प्रहरीले प्रकृति शव मुचुल्का तयार गरेको छ। र, पोष्टमार्टमका लागि शव बिहीबार बिहान सदरमुकाम गौर ल्याइएको छ।

“हामीले घटना थाहा पाएलगत्तै भारतसँगको सीमा क्षेत्रमा सुरक्षा तैनाथी गरेका छौं, जहाँबाट घटनामा संलग्न नउम्कियोस् भनेर”, घटना अनुसन्धान टोलीको नेतृत्व गरेका महतोले भने, “मातहतका युनिटहरू सबै परिचालित छन् र हामी संलग्नहरूको पहिचान गर्नेतर्फ पनि लागेका छौं।”

उनले अँध्यारोको कारण घटनालगत्तै अनुसन्धान कार्य प्रभावित भएको बताए। तर, बिहानैदेखि घटनालाई भिन्न भिन्न कोणबाट अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

" /> काठमाडौं। श्रीराम साह रौतहटको माधवनारायण न.पा.-२ मा हनुमान मन्दिरको पुजारी हुन्। मन्दिर नजिक उनको एउटा कुटी जस्तो छ। जहाँ माटोको लेउन छ। फुसको छाना छ। जुन मन्दिरको दायाँपट्टी छ।

"> पुजारी हत्याको अनुसन्धानमा रौतहटमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन : Dekhapadhi
फाइल तस्वीर।
पुजारी हत्याको अनुसन्धानमा रौतहटमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन

प्रतिक्रिया दिनुहोस्