काठमाडौं। कोरोना भ्याक्सिन निर्माण भएपछि त्यसलाई लुकाएर राख्ने ‘भ्याक्सिन राष्ट्रवाद’ ले संक्रमणको खतरा बढाउने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) चेतावनी दिएको छ।
भ्याक्सिनलाई कहिल्यै पनि राष्ट्रवादसँग जोडेर हेर्न नहुने डब्ल्यूएचओका निर्देशक टेड्रोस ग्याब्रियसिसले बताएका छन्। उनले भने, ‘‘भ्याक्सिनमा पहुँच सबैको रहनुपर्ने हुन्छ, जसले महामारीलाई छिटो नियन्त्रण गर्छ।’’
भ्याक्सिन राष्ट्रवादको सोचले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको वैश्विक पहुँचमा बाधा पार्ने डल्ब्यूएचओको भनाइ छ।
ग्याब्रियसिसले डब्ल्यूएचओको कोभ्याक्स ग्लोबल भ्याक्सिन फसिलिटी कार्यक्रममा धनी देश सहभागी हुने अन्तिम तिथि ३१ अगस्ट  निर्धारण गरिएको जानकारी दिए।
यो कार्यक्रममार्फत् डल्ब्यूएचओले गरीब देशहरूमा भ्याक्सिनको पहुँच बढाउने छ। डल्ब्यूएचओले १९४ सदस्य देशमा पत्राचार गरेर कार्यक्रममा सहभागी हुन जानकारी दिएको छ।
कोभ्याक्स कार्यक्रममा सहभागी हुन डल्ब्यूएचओ प्रमुखले रुस, युरोपियन युनियन, ब्रिटेन, स्विटजरल्यान्ड र अमेरिकामाथि दबाब दिइरहेका छन्। यी देशहरूमा भ्याक्सिनको परीक्षण केही समय अघिदेखि नै चलिरहेको छ। रुस र चीनको भ्याक्सिन परीक्षण अन्तिम चरणमा छ।
कोभ्याक्स कार्यक्रममा अहिलेसम्म ९२ गरीब र ८० धनी देश जोडिइसकेको डब्ल्यूएचओले जानकारी दिएको छ। ३१ अगस्टसम्म सबै देश जोडिने अपेक्षा गरिएको छ।
अहिलेसम्म डब्ल्यूएचओसँग भ्याक्सिन बनाउने ९ क्यान्डिडेट जोडिएका छन्। यीमध्ये कुनै एकलाई सफलता मिले पनि तत्कालै सबै सदस्य देशमा पुर्‍याइने डब्ल्यूएचओको भनाइ छ।
(एजेन्सी)
" /> काठमाडौं। कोरोना भ्याक्सिन निर्माण भएपछि त्यसलाई लुकाएर राख्ने ‘भ्याक्सिन राष्ट्रवाद’ ले संक्रमणको खतरा बढाउने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) चेतावनी दिएको छ।
भ्याक्सिनलाई कहिल्यै पनि राष्ट्रवादसँग जोडेर हेर्न नहुने डब्ल्यूएचओका निर्देशक टेड्रोस ग्याब्रियसिसले बताएका छन्। उनले भने, ‘‘भ्याक्सिनमा पहुँच सबैको रहनुपर्ने हुन्छ, जसले महामारीलाई छिटो नियन्त्रण गर्छ।’’
भ्याक्सिन राष्ट्रवादको सोचले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको वैश्विक पहुँचमा बाधा पार्ने डल्ब्यूएचओको भनाइ छ।
ग्याब्रियसिसले डब्ल्यूएचओको कोभ्याक्स ग्लोबल भ्याक्सिन फसिलिटी कार्यक्रममा धनी देश सहभागी हुने अन्तिम तिथि ३१ अगस्ट  निर्धारण गरिएको जानकारी दिए।
यो कार्यक्रममार्फत् डल्ब्यूएचओले गरीब देशहरूमा भ्याक्सिनको पहुँच बढाउने छ। डल्ब्यूएचओले १९४ सदस्य देशमा पत्राचार गरेर कार्यक्रममा सहभागी हुन जानकारी दिएको छ।
कोभ्याक्स कार्यक्रममा सहभागी हुन डल्ब्यूएचओ प्रमुखले रुस, युरोपियन युनियन, ब्रिटेन, स्विटजरल्यान्ड र अमेरिकामाथि दबाब दिइरहेका छन्। यी देशहरूमा भ्याक्सिनको परीक्षण केही समय अघिदेखि नै चलिरहेको छ। रुस र चीनको भ्याक्सिन परीक्षण अन्तिम चरणमा छ।
कोभ्याक्स कार्यक्रममा अहिलेसम्म ९२ गरीब र ८० धनी देश जोडिइसकेको डब्ल्यूएचओले जानकारी दिएको छ। ३१ अगस्टसम्म सबै देश जोडिने अपेक्षा गरिएको छ।
अहिलेसम्म डब्ल्यूएचओसँग भ्याक्सिन बनाउने ९ क्यान्डिडेट जोडिएका छन्। यीमध्ये कुनै एकलाई सफलता मिले पनि तत्कालै सबै सदस्य देशमा पुर्‍याइने डब्ल्यूएचओको भनाइ छ।
(एजेन्सी)
"> ‘भ्याक्सिन राष्ट्रवाद’ प्रति डब्ल्यूएचओको चिन्ता: Dekhapadhi
‘भ्याक्सिन राष्ट्रवाद’ प्रति डब्ल्यूएचओको चिन्ता
काठमाडौं। कोरोना भ्याक्सिन निर्माण भएपछि त्यसलाई लुकाएर राख्ने ‘भ्याक्सिन राष्ट्रवाद’ ले संक्रमणको खतरा बढाउने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) चेतावनी दिएको छ।
भ्याक्सिनलाई कहिल्यै पनि राष्ट्रवादसँग जोडेर हेर्न नहुने डब्ल्यूएचओका निर्देशक टेड्रोस ग्याब्रियसिसले बताएका छन्। उनले भने, ‘‘भ्याक्सिनमा पहुँच सबैको रहनुपर्ने हुन्छ, जसले महामारीलाई छिटो नियन्त्रण गर्छ।’’
भ्याक्सिन राष्ट्रवादको सोचले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको वैश्विक पहुँचमा बाधा पार्ने डल्ब्यूएचओको भनाइ छ।
ग्याब्रियसिसले डब्ल्यूएचओको कोभ्याक्स ग्लोबल भ्याक्सिन फसिलिटी कार्यक्रममा धनी देश सहभागी हुने अन्तिम तिथि ३१ अगस्ट  निर्धारण गरिएको जानकारी दिए।
यो कार्यक्रममार्फत् डल्ब्यूएचओले गरीब देशहरूमा भ्याक्सिनको पहुँच बढाउने छ। डल्ब्यूएचओले १९४ सदस्य देशमा पत्राचार गरेर कार्यक्रममा सहभागी हुन जानकारी दिएको छ।
कोभ्याक्स कार्यक्रममा सहभागी हुन डल्ब्यूएचओ प्रमुखले रुस, युरोपियन युनियन, ब्रिटेन, स्विटजरल्यान्ड र अमेरिकामाथि दबाब दिइरहेका छन्। यी देशहरूमा भ्याक्सिनको परीक्षण केही समय अघिदेखि नै चलिरहेको छ। रुस र चीनको भ्याक्सिन परीक्षण अन्तिम चरणमा छ।
कोभ्याक्स कार्यक्रममा अहिलेसम्म ९२ गरीब र ८० धनी देश जोडिइसकेको डब्ल्यूएचओले जानकारी दिएको छ। ३१ अगस्टसम्म सबै देश जोडिने अपेक्षा गरिएको छ।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्