काठमाडौं। अमेरिकाको क्यालिफोर्निया जंगलमा लागेको आगो तीव्र गतिमा फैलिन थालेको छ। ‘एप्पल फायर’ नाम दिइएको उक्त आगोले अहिलेसम्म १.२ हेक्टर जंगल नष्ट गरिदिएको छ।

यसले कतिपय क्षेत्रको तापमान वृद्धि गरिदिएको छ। फायर डिपार्टमेन्टले नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। आगो फैलन थालेपछि हजारौं मानिस घर छाडेर अन्तै लागेका छन्।

क्यालिफोर्निया प्रान्तमा पछिल्लो ४८ घण्टामा ४६ हेक्टर जंगलमा आगो फैलिएको छ। आगोले काउन्टी र वेकलटी इलाकामा पनि असर पार्न थालेको छ। यहाँ बसोबास गर्ने एक लाखभन्दा बढी मानिसलाई घर छाड्न अनुरोध गरिएको छ।

यी क्षेत्रका दर्जनौं घर र मोबाइल होम जलेको छ। गभर्नर गोविन न्युसमले राज्यमा आपत्काल घोषणा गरेका छन्। उनले आगामी ४८ घण्टा खतरापूर्ण रहेको बताए।

उता, लस एन्जेलसमा १५ लाख मानिस बिजुलीबिना नै दिन कटाइरहेका छन्। सम्बद्ध विभागका अनुसार यो वर्ष जंगलमा आगो लाग्ने घटना पाँच हजार ६७२ वटा भए, जसमा २.०४ हेक्टर जंगल सखाप भयो।

आगो निभाउन १५०० भन्दा बढी फायरफाइटर्स सक्रिय छन्। हेलिकप्टर तथा वाटर डम्पिङ जहाजको पनि प्रयोग गरिएको छ।

अमेरिकाको अन्य क्षेत्रभन्दा क्यालिफोर्नियामा बढी तापमान हुने गर्छ, त्यसकारण पनि प्रायः त्यहाँ गर्मी महीनामा जंगलमा आगो लाग्ने गर्छ।

(एजेन्सी)

" /> काठमाडौं। अमेरिकाको क्यालिफोर्निया जंगलमा लागेको आगो तीव्र गतिमा फैलिन थालेको छ। ‘एप्पल फायर’ नाम दिइएको उक्त आगोले अहिलेसम्म १.२ हेक्टर जंगल नष्ट गरिदिएको छ।

यसले कतिपय क्षेत्रको तापमान वृद्धि गरिदिएको छ। फायर डिपार्टमेन्टले नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। आगो फैलन थालेपछि हजारौं मानिस घर छाडेर अन्तै लागेका छन्।

क्यालिफोर्निया प्रान्तमा पछिल्लो ४८ घण्टामा ४६ हेक्टर जंगलमा आगो फैलिएको छ। आगोले काउन्टी र वेकलटी इलाकामा पनि असर पार्न थालेको छ। यहाँ बसोबास गर्ने एक लाखभन्दा बढी मानिसलाई घर छाड्न अनुरोध गरिएको छ।

यी क्षेत्रका दर्जनौं घर र मोबाइल होम जलेको छ। गभर्नर गोविन न्युसमले राज्यमा आपत्काल घोषणा गरेका छन्। उनले आगामी ४८ घण्टा खतरापूर्ण रहेको बताए।

उता, लस एन्जेलसमा १५ लाख मानिस बिजुलीबिना नै दिन कटाइरहेका छन्। सम्बद्ध विभागका अनुसार यो वर्ष जंगलमा आगो लाग्ने घटना पाँच हजार ६७२ वटा भए, जसमा २.०४ हेक्टर जंगल सखाप भयो।

आगो निभाउन १५०० भन्दा बढी फायरफाइटर्स सक्रिय छन्। हेलिकप्टर तथा वाटर डम्पिङ जहाजको पनि प्रयोग गरिएको छ।

अमेरिकाको अन्य क्षेत्रभन्दा क्यालिफोर्नियामा बढी तापमान हुने गर्छ, त्यसकारण पनि प्रायः त्यहाँ गर्मी महीनामा जंगलमा आगो लाग्ने गर्छ।

(एजेन्सी)

"> क्यालिफोर्निया जंगलमा आगो, हजारौं मानिसले घर छाडे: Dekhapadhi
क्यालिफोर्निया जंगलमा आगो, हजारौं मानिसले घर छाडे
काठमाडौं। अमेरिकाको क्यालिफोर्निया जंगलमा लागेको आगो तीव्र गतिमा फैलिन थालेको छ। ‘एप्पल फायर’ नाम दिइएको उक्त आगोले अहिलेसम्म १.२ हेक्टर जंगल नष्ट गरिदिएको छ।

यसले कतिपय क्षेत्रको तापमान वृद्धि गरिदिएको छ। फायर डिपार्टमेन्टले नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। आगो फैलन थालेपछि हजारौं मानिस घर छाडेर अन्तै लागेका छन्।

क्यालिफोर्निया प्रान्तमा पछिल्लो ४८ घण्टामा ४६ हेक्टर जंगलमा आगो फैलिएको छ। आगोले काउन्टी र वेकलटी इलाकामा पनि असर पार्न थालेको छ। यहाँ बसोबास गर्ने एक लाखभन्दा बढी मानिसलाई घर छाड्न अनुरोध गरिएको छ।

यी क्षेत्रका दर्जनौं घर र मोबाइल होम जलेको छ। गभर्नर गोविन न्युसमले राज्यमा आपत्काल घोषणा गरेका छन्। उनले आगामी ४८ घण्टा खतरापूर्ण रहेको बताए।

उता, लस एन्जेलसमा १५ लाख मानिस बिजुलीबिना नै दिन कटाइरहेका छन्। सम्बद्ध विभागका अनुसार यो वर्ष जंगलमा आगो लाग्ने घटना पाँच हजार ६७२ वटा भए, जसमा २.०४ हेक्टर जंगल सखाप भयो।

आगो निभाउन १५०० भन्दा बढी फायरफाइटर्स सक्रिय छन्। हेलिकप्टर तथा वाटर डम्पिङ जहाजको पनि प्रयोग गरिएको छ।

अमेरिकाको अन्य क्षेत्रभन्दा क्यालिफोर्नियामा बढी तापमान हुने गर्छ, त्यसकारण पनि प्रायः त्यहाँ गर्मी महीनामा जंगलमा आगो लाग्ने गर्छ।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्