काठमाडौं। भारतका क्रिकेट सुपरस्टार सचिन तेन्दुल्करको गराजमा सुविधासम्पन्न लक्जरी कारहरूको लामै लाइन छ। सवारी साधनका शौखिन भएकाले पनि सचिनसँग फेरिफेरि चढ्नलाई ठूला अन्तर्राष्ट्रिय ब्राण्डका महंगा र आकर्षक कारहरू छन्। तर, गराजमा भएका कुनै पनि कारको उनीसँग भावनात्मक सम्बन्ध भने बलियो छैन। उनी त अहिले पनि आफैंले किनेर चढेको पहिलो कारलाई ‘मिस’ गरिरहेका छन्।

व्यावसायिक क्रिकेटर बनेपछि सचिनले आफ्नै कमाईबाट किनेको पहिलो कारसँग आफू भावनात्मक रूपमा अहिलेसम्म जोडिएको बताएका छन्। तर, अहिले आफूसँग नभएको त्यो प्यारो मारुती ८०० उनको स्मरणमा भने ताजा छ। “अहिले पनि त्यो कार सम्झँदा म रोमाञ्चित हुने गर्छु। दुर्भाग्यवश अहिले त्यो मसँग छैन। मैले केही समयपछि त्यसलाई बेचेको थिएँ,” सचिनले आह्वान गरे, “म फेरि त्यो कार किनेर आफ्नै बनाउन चाहन्छु। मेरो भावनात्मक सम्बन्ध भएको कार सधैँ आफूसँगै राख्न चाहन्छु। कसैलाई त्यसबारे जानकारी छ भने मलाई सम्पर्क गर्नुस।”

भावनात्मक साइनोका कारणमात्र त्यो कार आफूले पुन: खरिद गर्न चाहेको सचिनको भनाई थियो। सानै उमेरदेखि कारप्रति सचिनको लगाव विशेष थियो। मुम्बईको बान्द्रास्थित उनको घरको कौसी भाइसँगै बसेर विभिन्न मोडलका विदेशी कार हेर्न उनका लागि प्रिय ठाउँ थियो। 

सचिनको घर नजिकै एउटा फिल्म हल थियो। जहाँ फिल्म हेर्न आउने मानिसहरू सचिनको घर बाहिर रहेको लामो बाटोमा कार पार्क गर्थे। अनि सचिन आफ्ना भाईसँग घण्टौं कौसीमा बसेर फरक मोडलका कारहरू हेर्ने गर्थे। “त्यहाँ धेरै गाडी पार्किङ गर्न मिल्ने लामो बाटो थियो। मानिसहरू त्यहाँ गाडी पार्किङ गरेर फिल्म हेर्न जान्थे। अनि हामी दाजु–भाई घण्टौं कौसीमा बसेर ती कारहरू हेरेर रोमाञ्चित हुन्थ्यौं,” विश्व क्रिकेटमै थुप्रै कीर्तिमान बनाएका पूर्व क्रिकेटरलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

" /> काठमाडौं। भारतका क्रिकेट सुपरस्टार सचिन तेन्दुल्करको गराजमा सुविधासम्पन्न लक्जरी कारहरूको लामै लाइन छ। सवारी साधनका शौखिन भएकाले पनि सचिनसँग फेरिफेरि चढ्नलाई ठूला अन्तर्राष्ट्रिय ब्राण्डका महंगा र आकर्षक कारहरू छन्। तर, गराजमा भएका कुनै पनि कारको उनीसँग भावनात्मक सम्बन्ध भने बलियो छैन। उनी त अहिले पनि आफैंले किनेर चढेको पहिलो कारलाई ‘मिस’ गरिरहेका छन्।

व्यावसायिक क्रिकेटर बनेपछि सचिनले आफ्नै कमाईबाट किनेको पहिलो कारसँग आफू भावनात्मक रूपमा अहिलेसम्म जोडिएको बताएका छन्। तर, अहिले आफूसँग नभएको त्यो प्यारो मारुती ८०० उनको स्मरणमा भने ताजा छ। “अहिले पनि त्यो कार सम्झँदा म रोमाञ्चित हुने गर्छु। दुर्भाग्यवश अहिले त्यो मसँग छैन। मैले केही समयपछि त्यसलाई बेचेको थिएँ,” सचिनले आह्वान गरे, “म फेरि त्यो कार किनेर आफ्नै बनाउन चाहन्छु। मेरो भावनात्मक सम्बन्ध भएको कार सधैँ आफूसँगै राख्न चाहन्छु। कसैलाई त्यसबारे जानकारी छ भने मलाई सम्पर्क गर्नुस।”

भावनात्मक साइनोका कारणमात्र त्यो कार आफूले पुन: खरिद गर्न चाहेको सचिनको भनाई थियो। सानै उमेरदेखि कारप्रति सचिनको लगाव विशेष थियो। मुम्बईको बान्द्रास्थित उनको घरको कौसी भाइसँगै बसेर विभिन्न मोडलका विदेशी कार हेर्न उनका लागि प्रिय ठाउँ थियो। 

सचिनको घर नजिकै एउटा फिल्म हल थियो। जहाँ फिल्म हेर्न आउने मानिसहरू सचिनको घर बाहिर रहेको लामो बाटोमा कार पार्क गर्थे। अनि सचिन आफ्ना भाईसँग घण्टौं कौसीमा बसेर फरक मोडलका कारहरू हेर्ने गर्थे। “त्यहाँ धेरै गाडी पार्किङ गर्न मिल्ने लामो बाटो थियो। मानिसहरू त्यहाँ गाडी पार्किङ गरेर फिल्म हेर्न जान्थे। अनि हामी दाजु–भाई घण्टौं कौसीमा बसेर ती कारहरू हेरेर रोमाञ्चित हुन्थ्यौं,” विश्व क्रिकेटमै थुप्रै कीर्तिमान बनाएका पूर्व क्रिकेटरलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

"> सचिनको प्रिय मारुती कार कहाँ छ ?: Dekhapadhi
तस्वीर : हिन्दूस्तानटाइम्स।
सचिनको प्रिय मारुती कार कहाँ छ ? <p style="text-align: justify;">काठमाडौं। भारतका क्रिकेट सुपरस्टार सचिन तेन्दुल्करको गराजमा सुविधासम्पन्न लक्जरी कारहरूको लामै लाइन छ। सवारी साधनका शौखिन भएकाले पनि सचिनसँग फेरिफेरि&nbsp;चढ्नलाई ठूला अन्तर्राष्ट्रिय ब्राण्डका महंगा र आकर्षक कारहरू छन्। तर,&nbsp;गराजमा भएका कुनै पनि कारको उनीसँग भावनात्मक सम्बन्ध भने बलियो छैन। उनी त अहिले पनि आफैंले किनेर चढेको पहिलो कारलाई &lsquo;मिस&rsquo; गरिरहेका छन्।</p> <p style="text-align: justify;">व्यावसायिक क्रिकेटर बनेपछि सचिनले आफ्नै कमाईबाट किनेको पहिलो कारसँग आफू भावनात्मक रूपमा अहिलेसम्म जोडिएको बताएका छन्। तर,&nbsp;अहिले आफूसँग नभएको त्यो प्यारो मारुती ८०० उनको स्मरणमा भने ताजा छ। &ldquo;अहिले पनि त्यो कार सम्झँदा म रोमाञ्चित हुने गर्छु। दुर्भाग्यवश अहिले त्यो मसँग छैन। मैले केही समयपछि त्यसलाई बेचेको थिएँ,&rdquo; सचिनले आह्वान गरे, &ldquo;म फेरि&nbsp;त्यो कार किनेर आफ्नै बनाउन चाहन्छु। मेरो भावनात्मक सम्बन्ध भएको कार सधैँ आफूसँगै राख्न चाहन्छु। कसैलाई त्यसबारे जानकारी छ भने मलाई सम्पर्क गर्नुस।&rdquo;</p> <p style="text-align: justify;">भावनात्मक साइनोका कारणमात्र त्यो कार आफूले पुन:&nbsp;खरिद गर्न चाहेको सचिनको भनाई थियो। सानै उमेरदेखि कारप्रति सचिनको लगाव&nbsp;विशेष थियो। मुम्बईको बान्द्रास्थित उनको घरको कौसी भाइसँगै बसेर विभिन्न मोडलका विदेशी कार हेर्न उनका लागि प्रिय ठाउँ थियो।&nbsp;</p> <p style="text-align: justify;">सचिनको घर नजिकै एउटा फिल्म हल थियो। जहाँ फिल्म हेर्न आउने मानिसहरू सचिनको घर बाहिर रहेको लामो बाटोमा कार पार्क गर्थे। अनि सचिन आफ्ना भाईसँग घण्टौं कौसीमा बसेर फरक मोडलका कारहरू हेर्ने गर्थे। &ldquo;त्यहाँ धेरै गाडी पार्किङ गर्न&nbsp;मिल्ने लामो बाटो थियो। मानिसहरू त्यहाँ गाडी पार्किङ गरेर फिल्म हेर्न जान्थे। अनि हामी दाजु&ndash;भाई घण्टौं कौसीमा बसेर ती कारहरू हेरेर रोमाञ्चित हुन्थ्यौं,&rdquo; विश्व क्रिकेटमै थुप्रै कीर्तिमान बनाएका पूर्व क्रिकेटरलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्