काठमाडौं। पियक्कड मानिसहरू सदियौंदेखि ह्याङओभरको उपचार खोजिरहेका छन्। अघिल्लो दिन मस्तसँग रक्सी पिएको मानिसलाई भोलिपल्ट टाउको दुख्‍ने शरीरमा आलस्य, तनाव र चिन्ता पैदा हुन सक्छ।
यसलाई कम गर्न एमिनो एसिड एल-सिस्टिनको १२०० मिलिग्राम पर्याप्त हुने पाइएको छ। सोही औषधि ६०० मिलिग्रामले तनाव र चिन्ता कम गर्न मद्दत गर्ने पनि अध्ययनले देखाएको छ। हेलसिन्की तथा पूर्वी फिनल्यान्ड विश्वविद्यालयका शोधार्थीको रक्सी र ह्याङओभरसम्बन्धी रिपोर्ट एक जर्नलमा प्रकाशित भएको छ।
शोधका क्रममा १९ जना स्वस्थ भोल्युन्टियरलाई तीन घण्टामा निश्चित डोज रक्सी पिउन दिइएको थियो। त्यसपछि उनीहरूलाई भिटामिनसहितको एल-सिस्टिन दिइएको थियो। शोधकर्ताहरूका अनुसार ह्याङओभर कम गर्न मात्र होइन त्यसको असर शून्यमा झार्न र भोलिपल्ट पिउन मन नलाग्ने बनाउन समेत एल-सिस्टिनले मद्दत गरेको थियो।
अलिअलि पिउनु फिनल्यान्डमा सामान्य मानिन्छ। तर, अत्यधिक सेवनले त्यस मुलुकका पाँच लाख नागरिकको स्वास्थ्य खतरापूर्ण बनेको बताइन्छ।
शोधकर्ताहरूलाई क्याटापल्ट क्याट ओवाई नामक संस्थाले आर्थिक सहयोग गरेको थियो। यो संस्थाले एल सिस्टिन बेच्ने काम गर्छ।
यो अध्ययनका क्रममा केही कठिनाइ पनि पर्न गएको थियो। शोधका क्रममा सहभागी गराइएकामध्ये केहीलाई आवश्यक परिमाणमा रक्सी पिउन गाह्रो परेको थियो।
कोहीलाई ह्याङओभर नै भएन। यसकारण पनि अध्ययन केही कठिन बनेको शोधकर्ता मार्कस मेत्सलाले स्थानीय सञ्चारमाध्यमलाई बताए।
(ब्लुमबर्ग)
" /> काठमाडौं। पियक्कड मानिसहरू सदियौंदेखि ह्याङओभरको उपचार खोजिरहेका छन्। अघिल्लो दिन मस्तसँग रक्सी पिएको मानिसलाई भोलिपल्ट टाउको दुख्‍ने शरीरमा आलस्य, तनाव र चिन्ता पैदा हुन सक्छ।
यसलाई कम गर्न एमिनो एसिड एल-सिस्टिनको १२०० मिलिग्राम पर्याप्त हुने पाइएको छ। सोही औषधि ६०० मिलिग्रामले तनाव र चिन्ता कम गर्न मद्दत गर्ने पनि अध्ययनले देखाएको छ। हेलसिन्की तथा पूर्वी फिनल्यान्ड विश्वविद्यालयका शोधार्थीको रक्सी र ह्याङओभरसम्बन्धी रिपोर्ट एक जर्नलमा प्रकाशित भएको छ।
शोधका क्रममा १९ जना स्वस्थ भोल्युन्टियरलाई तीन घण्टामा निश्चित डोज रक्सी पिउन दिइएको थियो। त्यसपछि उनीहरूलाई भिटामिनसहितको एल-सिस्टिन दिइएको थियो। शोधकर्ताहरूका अनुसार ह्याङओभर कम गर्न मात्र होइन त्यसको असर शून्यमा झार्न र भोलिपल्ट पिउन मन नलाग्ने बनाउन समेत एल-सिस्टिनले मद्दत गरेको थियो।
अलिअलि पिउनु फिनल्यान्डमा सामान्य मानिन्छ। तर, अत्यधिक सेवनले त्यस मुलुकका पाँच लाख नागरिकको स्वास्थ्य खतरापूर्ण बनेको बताइन्छ।
शोधकर्ताहरूलाई क्याटापल्ट क्याट ओवाई नामक संस्थाले आर्थिक सहयोग गरेको थियो। यो संस्थाले एल सिस्टिन बेच्ने काम गर्छ।
यो अध्ययनका क्रममा केही कठिनाइ पनि पर्न गएको थियो। शोधका क्रममा सहभागी गराइएकामध्ये केहीलाई आवश्यक परिमाणमा रक्सी पिउन गाह्रो परेको थियो।
कोहीलाई ह्याङओभर नै भएन। यसकारण पनि अध्ययन केही कठिन बनेको शोधकर्ता मार्कस मेत्सलाले स्थानीय सञ्चारमाध्यमलाई बताए।
(ब्लुमबर्ग)
"> रक्सीले ह्याङओभर गरायो ? पख्नुहोस्, औषधि छ: Dekhapadhi
रक्सीले ह्याङओभर गरायो ? पख्नुहोस्, औषधि छ
यसलाई कम गर्न एमिनो एसिड एल-सिस्टिनको १२०० मिलिग्राम पर्याप्त हुने पाइएको छ। सोही औषधि ६०० मिलिग्रामले तनाव र चिन्ता कम गर्न मद्दत गर्ने पनि अध्ययनले देखाएको छ। हेलसिन्की तथा पूर्वी फिनल्यान्ड विश्वविद्यालयका शोधार्थीको रक्सी र ह्याङओभरसम्बन्धी रिपोर्ट एक जर्नलमा प्रकाशित भएको छ।
शोधका क्रममा १९ जना स्वस्थ भोल्युन्टियरलाई तीन घण्टामा निश्चित डोज रक्सी पिउन दिइएको थियो। त्यसपछि उनीहरूलाई भिटामिनसहितको एल-सिस्टिन दिइएको थियो। शोधकर्ताहरूका अनुसार ह्याङओभर कम गर्न मात्र होइन त्यसको असर शून्यमा झार्न र भोलिपल्ट पिउन मन नलाग्ने बनाउन समेत एल-सिस्टिनले मद्दत गरेको थियो।
अलिअलि पिउनु फिनल्यान्डमा सामान्य मानिन्छ। तर, अत्यधिक सेवनले त्यस मुलुकका पाँच लाख नागरिकको स्वास्थ्य खतरापूर्ण बनेको बताइन्छ।
शोधकर्ताहरूलाई क्याटापल्ट क्याट ओवाई नामक संस्थाले आर्थिक सहयोग गरेको थियो। यो संस्थाले एल सिस्टिन बेच्ने काम गर्छ।
यो अध्ययनका क्रममा केही कठिनाइ पनि पर्न गएको थियो। शोधका क्रममा सहभागी गराइएकामध्ये केहीलाई आवश्यक परिमाणमा रक्सी पिउन गाह्रो परेको थियो।
कोहीलाई ह्याङओभर नै भएन। यसकारण पनि अध्ययन केही कठिन बनेको शोधकर्ता मार्कस मेत्सलाले स्थानीय सञ्चारमाध्यमलाई बताए।
(ब्लुमबर्ग)
प्रतिक्रिया दिनुहोस्