कैलाली। सुदूरपश्चिममै पहिलोपटक नमूना बसपार्कका रूपमा निर्माण गरिएको टीकापुर बसपार्क हस्तान्तरण गरिएको छ। संघीय शहरी आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीले टीकापुर नगरपालिकालाई बसपार्क हस्तान्तरण गरेको हो।

कार्यालय आयोजना प्रमुख इञ्जिनियर परिक्षित कडरियाले नगरपालिकाका प्रमुख तपेन्द्र रावललाई बसपार्कको कागजात र साँचो हस्तान्तरण गरेका छन्। शहरी विकास मन्त्रालयको स्मार्ट सिटी कार्यक्रमअन्तर्गत आठ करोड २८ लाख रूपैयाँको बजेटमा टीकापुर बसपार्कको निर्माण सम्पन्न भएको कडरियाले बताए। 

बसपार्कमा एकतले टर्मिनल भवन, सुविधा सम्पन्न यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, बस, ट्याक्सी तथा मोटरसाइकल पार्किङ्ग, शौचालय लगायतका सुविधा छ। १ विघा १६ कठ्ठा क्षेत्रफलमा निर्माण भएको बसपार्कमा २७ वटा ठूलो बस, ५० वटा माइक्रोबस, ट्याक्सी र ५० वटा भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिनेछ।

टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले नमूना बसपार्कले टीकापुरलाई छुट्टै पहिचान दिने बताउँदै संरक्षणमा सबैजनाको सहयोगको लागि आग्रह गरे। २ साउन २०७७ सम्ममा निर्माण सक्ने गरी २ माघ २०७५ मा राजेन्द्र रोयल जेभीसँग बसपार्क निर्माण सम्पन्‍न गरिएको थियो। निर्माण कम्पनीले सम्झौता अगावै २६ वैशाख २०७७ मा बसपार्क निर्माण गरेको थियो।

" /> कैलाली। सुदूरपश्चिममै पहिलोपटक नमूना बसपार्कका रूपमा निर्माण गरिएको टीकापुर बसपार्क हस्तान्तरण गरिएको छ। संघीय शहरी आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीले टीकापुर नगरपालिकालाई बसपार्क हस्तान्तरण गरेको हो।

कार्यालय आयोजना प्रमुख इञ्जिनियर परिक्षित कडरियाले नगरपालिकाका प्रमुख तपेन्द्र रावललाई बसपार्कको कागजात र साँचो हस्तान्तरण गरेका छन्। शहरी विकास मन्त्रालयको स्मार्ट सिटी कार्यक्रमअन्तर्गत आठ करोड २८ लाख रूपैयाँको बजेटमा टीकापुर बसपार्कको निर्माण सम्पन्न भएको कडरियाले बताए। 

बसपार्कमा एकतले टर्मिनल भवन, सुविधा सम्पन्न यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, बस, ट्याक्सी तथा मोटरसाइकल पार्किङ्ग, शौचालय लगायतका सुविधा छ। १ विघा १६ कठ्ठा क्षेत्रफलमा निर्माण भएको बसपार्कमा २७ वटा ठूलो बस, ५० वटा माइक्रोबस, ट्याक्सी र ५० वटा भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिनेछ।

टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले नमूना बसपार्कले टीकापुरलाई छुट्टै पहिचान दिने बताउँदै संरक्षणमा सबैजनाको सहयोगको लागि आग्रह गरे। २ साउन २०७७ सम्ममा निर्माण सक्ने गरी २ माघ २०७५ मा राजेन्द्र रोयल जेभीसँग बसपार्क निर्माण सम्पन्‍न गरिएको थियो। निर्माण कम्पनीले सम्झौता अगावै २६ वैशाख २०७७ मा बसपार्क निर्माण गरेको थियो।

"> सुदूरपश्‍चिमकै नमूना बसपार्क कैलालीमा: Dekhapadhi
सुदूरपश्‍चिमकै नमूना बसपार्क कैलालीमा <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिममै पहिलोपटक नमूना बसपार्कका रूपमा निर्माण गरिएको टीकापुर बसपार्क हस्तान्तरण गरिएको छ। संघीय शहरी आयोजना कार्यान्वयन इकाइ कार्यालय धनगढीले टीकापुर नगरपालिकालाई बसपार्क हस्तान्तरण गरेको हो।</p> <p style="text-align: justify;">कार्यालय आयोजना प्रमुख इञ्जिनियर परिक्षित कडरियाले नगरपालिकाका प्रमुख तपेन्द्र रावललाई बसपार्कको कागजात र साँचो हस्तान्तरण गरेका छन्। शहरी विकास मन्त्रालयको स्मार्ट सिटी कार्यक्रमअन्तर्गत आठ करोड २८ लाख रूपैयाँको बजेटमा टीकापुर बसपार्कको निर्माण सम्पन्न भएको कडरियाले बताए। </p> <p style="text-align: justify;">बसपार्कमा एकतले टर्मिनल भवन, सुविधा सम्पन्न यात्रु प्रतिक्षालय, रेष्टुरेन्ट, बस, ट्याक्सी तथा मोटरसाइकल पार्किङ्ग, शौचालय लगायतका सुविधा छ। १ विघा १६ कठ्ठा क्षेत्रफलमा निर्माण भएको बसपार्कमा २७ वटा ठूलो बस, ५० वटा माइक्रोबस, ट्याक्सी र ५० वटा भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिनेछ।</p> <p style="text-align: justify;">टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले नमूना बसपार्कले टीकापुरलाई छुट्टै पहिचान दिने बताउँदै संरक्षणमा सबैजनाको सहयोगको लागि आग्रह गरे। २ साउन २०७७ सम्ममा निर्माण सक्ने गरी २ माघ २०७५ मा राजेन्द्र रोयल जेभीसँग बसपार्क निर्माण सम्पन्‍न गरिएको थियो। निर्माण कम्पनीले सम्झौता अगावै २६ वैशाख २०७७ मा बसपार्क निर्माण गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्