काठमाडौं। राजकुमार ठाकुर (सर्लाही), जसले बागबजारमा विगत १० वर्षदेखि शैलुन चलाउँदै आएका छन्। हुन त उनले चलाउँदै आएको शैलुन २८ वर्षअघिदेखि सञ्चालनमा छ। राजकुमारले शैलुनको जिम्मेवारी लिनुअघि उनका दाईले त्यो शैलुन चलाउँदै आएका थिए। तर, दाई वैदेशिक रोजगारीका लागि दुबई गएपछि शैलुन चलाउने जिम्मा उनले गर्दै आएका छन्।

विगत १० वर्षसम्म उनले अहिलेको जस्तो समय देखेकै छैनन्। लकडाउनअघि दैनिक २०/२५ जना ग्राहक उनकोमा आएकै हुन्थे। तर, अहिले उनकोमा दिनमा मुस्किलले २/३ जना जान्छन्। कुनै दिन त ग्राहक नि आउँदैनन्। तर, पनि दाह्री र कपाल काट्ने ग्राहक आउँछन् कि भनेर विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म शैलुनमै बस्छन्।

सुनौं उनको लकडाउन अनुभव उनकै भाषामा:

१४ वर्षको उमेरमा भागेर काठमाडौं पसेँ। त्यतिबेला दाईहरू थिए, जसले काठमाडौंमा बस्न समस्या भएन। मेरा दाईले २८ वर्षअघिदेखि यही ठाउँमा शैलुन चलउन थालेका थिए। जुन, ठाउँमा तपाईंले अहिले कपाल काटिरहनुभएको छ। काठमाडौं आएपछि कसैले काम दिएनन्। सायद, बालश्रमको मुद्दा लाग्छ भनेर होला। दाईको शैलुन भएकाले त्यही काम सिकेँ। करीब ६ वर्ष दाईसँग काम गरेपछि शैलुनको जिम्मा आयो।

दाई शैलुन छाडेर वैदेशिक रोजगारीमा जाने भएपछि दाइले मलाई नै यो शैलुनको जिम्मा दिनुभएको हो। जतिबेला मलाई शैलुनको जिम्मा आएको थियो, त्यतिबेला म २० वर्षको थिएँ। त्यतिखेरदेखि शैलुन चलाउँदा अहिलेको जस्तो अवस्था कहिल्यै भएको थिएन। यही काम गरेर ४ जनाको परिवार (उनी, श्रीमती, छोरा र छोरी) काठमाडौंमा बस्छौं।

यो शैलुनको भाडा मासिक १० हजार छ। यही घरको माथिल्लो तलामा मेरो डेरा छ। त्यसको महीनामा ६ हजार भाडा तिर्छु। त्यसरी शैलुनको सटर भाडा र डेराको भाडा तिरेर ४ जनाको परिवारले खाएर घरमा समेत पैसा पठाउने गरेको थिएँ। घरमा महीनामा ५।१० हजार पठाउँदा पनि महीनामा २० हजार जति बच्थ्यो।

तर, सरकारले लकडाउन गरेपछि जहानलाई घर पठाको छु। म अहिले एक्लै छु। वरिपरिका सबै शैलुन बन्द छन्। मैले मात्रै खोलेको छु। मँचाही यही घरमा बस्ने भएकाले र सटर बन्द गरेपनि पछाडीपट्टिबाट पस्ने ढोका भएकाले खोलेको हुँ। अरुलाई जस्तै मलाई पनि कोरोनाको डर लाग्छ। तर, पनि सटर भाडा तिर्ने पैसामा केही थपथाप हुन्छ कि भनेर दिनभर शैलुन खोल्छु।

तर, पनि कोरोनाबाट बच्ने उपायसहित मान्छेहरूको कपला र दाह्री काट्दै आएको छु। बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खोल्दा पनि दिनभरमा कहिलेकाहीँ मुस्किलले २/३ जना आउँछन्। धेरैजसो दिन त एक जना पनि आउँदैनन्। म यही बस्छु र शैलुन जाने बाटो पछाडीपट्टि छ भन्ने था हुनेहरू आउँछन्।

यसरी दिनभरी शैलुन खोल्दा पनि रासन खाने पैसा पनि उठ्दैन। सटर नखोलेपनि त घरबेटीले भाडा नमागे हुन्थ्यो भन्ने लाग्छ। तर, मागिहाल्छन्। अहिलेसम्म त पहिला कमार बचेको अलिअलि पैसा थियो। अब त्यो सकिन लाग्यो। काँहाबाट ल्याएर पैसा तिर्ने हो खै।
अब म फेरि लकडाउन हुने भएको छ। म पनि शैलुन छाडेर घर जान्छु होला। तर, सिकेको एउटा यही सिप हो। यो पनि नगरे खाने कसरी हो ? परिवार कसरी पाल्ने हो ?

खेतीका लागि अलिअलि जमिन छ। त्यसैमा केही खेती गर्नुपर्ला। तर, वर्षभरीको लागि पुग्ला कि नाइँ ! केही दिन हेर्छु अनि सायद जान्छु होला सर। यति कुरा त तपाईंसँग गरे। तर, फोटो चाँही नखिच्नु है। फेरि पुलिसले आएर बन्द गरिदिन्छ र दिनको केही सय कमाई पनि बन्द गरिदिन्छ।

(देखापढीका निकेश खत्रीसँग गरेको कुराकानी)

" /> काठमाडौं। राजकुमार ठाकुर (सर्लाही), जसले बागबजारमा विगत १० वर्षदेखि शैलुन चलाउँदै आएका छन्। हुन त उनले चलाउँदै आएको शैलुन २८ वर्षअघिदेखि सञ्चालनमा छ। राजकुमारले शैलुनको जिम्मेवारी लिनुअघि उनका दाईले त्यो शैलुन चलाउँदै आएका थिए। तर, दाई वैदेशिक रोजगारीका लागि दुबई गएपछि शैलुन चलाउने जिम्मा उनले गर्दै आएका छन्।

विगत १० वर्षसम्म उनले अहिलेको जस्तो समय देखेकै छैनन्। लकडाउनअघि दैनिक २०/२५ जना ग्राहक उनकोमा आएकै हुन्थे। तर, अहिले उनकोमा दिनमा मुस्किलले २/३ जना जान्छन्। कुनै दिन त ग्राहक नि आउँदैनन्। तर, पनि दाह्री र कपाल काट्ने ग्राहक आउँछन् कि भनेर विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म शैलुनमै बस्छन्।

सुनौं उनको लकडाउन अनुभव उनकै भाषामा:

१४ वर्षको उमेरमा भागेर काठमाडौं पसेँ। त्यतिबेला दाईहरू थिए, जसले काठमाडौंमा बस्न समस्या भएन। मेरा दाईले २८ वर्षअघिदेखि यही ठाउँमा शैलुन चलउन थालेका थिए। जुन, ठाउँमा तपाईंले अहिले कपाल काटिरहनुभएको छ। काठमाडौं आएपछि कसैले काम दिएनन्। सायद, बालश्रमको मुद्दा लाग्छ भनेर होला। दाईको शैलुन भएकाले त्यही काम सिकेँ। करीब ६ वर्ष दाईसँग काम गरेपछि शैलुनको जिम्मा आयो।

दाई शैलुन छाडेर वैदेशिक रोजगारीमा जाने भएपछि दाइले मलाई नै यो शैलुनको जिम्मा दिनुभएको हो। जतिबेला मलाई शैलुनको जिम्मा आएको थियो, त्यतिबेला म २० वर्षको थिएँ। त्यतिखेरदेखि शैलुन चलाउँदा अहिलेको जस्तो अवस्था कहिल्यै भएको थिएन। यही काम गरेर ४ जनाको परिवार (उनी, श्रीमती, छोरा र छोरी) काठमाडौंमा बस्छौं।

यो शैलुनको भाडा मासिक १० हजार छ। यही घरको माथिल्लो तलामा मेरो डेरा छ। त्यसको महीनामा ६ हजार भाडा तिर्छु। त्यसरी शैलुनको सटर भाडा र डेराको भाडा तिरेर ४ जनाको परिवारले खाएर घरमा समेत पैसा पठाउने गरेको थिएँ। घरमा महीनामा ५।१० हजार पठाउँदा पनि महीनामा २० हजार जति बच्थ्यो।

तर, सरकारले लकडाउन गरेपछि जहानलाई घर पठाको छु। म अहिले एक्लै छु। वरिपरिका सबै शैलुन बन्द छन्। मैले मात्रै खोलेको छु। मँचाही यही घरमा बस्ने भएकाले र सटर बन्द गरेपनि पछाडीपट्टिबाट पस्ने ढोका भएकाले खोलेको हुँ। अरुलाई जस्तै मलाई पनि कोरोनाको डर लाग्छ। तर, पनि सटर भाडा तिर्ने पैसामा केही थपथाप हुन्छ कि भनेर दिनभर शैलुन खोल्छु।

तर, पनि कोरोनाबाट बच्ने उपायसहित मान्छेहरूको कपला र दाह्री काट्दै आएको छु। बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खोल्दा पनि दिनभरमा कहिलेकाहीँ मुस्किलले २/३ जना आउँछन्। धेरैजसो दिन त एक जना पनि आउँदैनन्। म यही बस्छु र शैलुन जाने बाटो पछाडीपट्टि छ भन्ने था हुनेहरू आउँछन्।

यसरी दिनभरी शैलुन खोल्दा पनि रासन खाने पैसा पनि उठ्दैन। सटर नखोलेपनि त घरबेटीले भाडा नमागे हुन्थ्यो भन्ने लाग्छ। तर, मागिहाल्छन्। अहिलेसम्म त पहिला कमार बचेको अलिअलि पैसा थियो। अब त्यो सकिन लाग्यो। काँहाबाट ल्याएर पैसा तिर्ने हो खै।
अब म फेरि लकडाउन हुने भएको छ। म पनि शैलुन छाडेर घर जान्छु होला। तर, सिकेको एउटा यही सिप हो। यो पनि नगरे खाने कसरी हो ? परिवार कसरी पाल्ने हो ?

खेतीका लागि अलिअलि जमिन छ। त्यसैमा केही खेती गर्नुपर्ला। तर, वर्षभरीको लागि पुग्ला कि नाइँ ! केही दिन हेर्छु अनि सायद जान्छु होला सर। यति कुरा त तपाईंसँग गरे। तर, फोटो चाँही नखिच्नु है। फेरि पुलिसले आएर बन्द गरिदिन्छ र दिनको केही सय कमाई पनि बन्द गरिदिन्छ।

(देखापढीका निकेश खत्रीसँग गरेको कुराकानी)

"> ‘फेरि लकडाउन भयो, अब म पनि घर जान्छु सर’: Dekhapadhi
‘फेरि लकडाउन भयो, अब म पनि घर जान्छु सर’
काठमाडौं। राजकुमार ठाकुर (सर्लाही), जसले बागबजारमा विगत १० वर्षदेखि शैलुन चलाउँदै आएका छन्। हुन त उनले चलाउँदै आएको शैलुन २८ वर्षअघिदेखि सञ्चालनमा छ। राजकुमारले शैलुनको जिम्मेवारी लिनुअघि उनका दाईले त्यो शैलुन चलाउँदै आएका थिए। तर, दाई वैदेशिक रोजगारीका लागि दुबई गएपछि शैलुन चलाउने जिम्मा उनले गर्दै आएका छन्।

विगत १० वर्षसम्म उनले अहिलेको जस्तो समय देखेकै छैनन्। लकडाउनअघि दैनिक २०/२५ जना ग्राहक उनकोमा आएकै हुन्थे। तर, अहिले उनकोमा दिनमा मुस्किलले २/३ जना जान्छन्। कुनै दिन त ग्राहक नि आउँदैनन्। तर, पनि दाह्री र कपाल काट्ने ग्राहक आउँछन् कि भनेर विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म शैलुनमै बस्छन्।

सुनौं उनको लकडाउन अनुभव उनकै भाषामा:

१४ वर्षको उमेरमा भागेर काठमाडौं पसेँ। त्यतिबेला दाईहरू थिए, जसले काठमाडौंमा बस्न समस्या भएन। मेरा दाईले २८ वर्षअघिदेखि यही ठाउँमा शैलुन चलउन थालेका थिए। जुन, ठाउँमा तपाईंले अहिले कपाल काटिरहनुभएको छ। काठमाडौं आएपछि कसैले काम दिएनन्। सायद, बालश्रमको मुद्दा लाग्छ भनेर होला। दाईको शैलुन भएकाले त्यही काम सिकेँ। करीब ६ वर्ष दाईसँग काम गरेपछि शैलुनको जिम्मा आयो।

दाई शैलुन छाडेर वैदेशिक रोजगारीमा जाने भएपछि दाइले मलाई नै यो शैलुनको जिम्मा दिनुभएको हो। जतिबेला मलाई शैलुनको जिम्मा आएको थियो, त्यतिबेला म २० वर्षको थिएँ। त्यतिखेरदेखि शैलुन चलाउँदा अहिलेको जस्तो अवस्था कहिल्यै भएको थिएन। यही काम गरेर ४ जनाको परिवार (उनी, श्रीमती, छोरा र छोरी) काठमाडौंमा बस्छौं।

यो शैलुनको भाडा मासिक १० हजार छ। यही घरको माथिल्लो तलामा मेरो डेरा छ। त्यसको महीनामा ६ हजार भाडा तिर्छु। त्यसरी शैलुनको सटर भाडा र डेराको भाडा तिरेर ४ जनाको परिवारले खाएर घरमा समेत पैसा पठाउने गरेको थिएँ। घरमा महीनामा ५।१० हजार पठाउँदा पनि महीनामा २० हजार जति बच्थ्यो।

तर, सरकारले लकडाउन गरेपछि जहानलाई घर पठाको छु। म अहिले एक्लै छु। वरिपरिका सबै शैलुन बन्द छन्। मैले मात्रै खोलेको छु। मँचाही यही घरमा बस्ने भएकाले र सटर बन्द गरेपनि पछाडीपट्टिबाट पस्ने ढोका भएकाले खोलेको हुँ। अरुलाई जस्तै मलाई पनि कोरोनाको डर लाग्छ। तर, पनि सटर भाडा तिर्ने पैसामा केही थपथाप हुन्छ कि भनेर दिनभर शैलुन खोल्छु।

तर, पनि कोरोनाबाट बच्ने उपायसहित मान्छेहरूको कपला र दाह्री काट्दै आएको छु। बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खोल्दा पनि दिनभरमा कहिलेकाहीँ मुस्किलले २/३ जना आउँछन्। धेरैजसो दिन त एक जना पनि आउँदैनन्। म यही बस्छु र शैलुन जाने बाटो पछाडीपट्टि छ भन्ने था हुनेहरू आउँछन्।

यसरी दिनभरी शैलुन खोल्दा पनि रासन खाने पैसा पनि उठ्दैन। सटर नखोलेपनि त घरबेटीले भाडा नमागे हुन्थ्यो भन्ने लाग्छ। तर, मागिहाल्छन्। अहिलेसम्म त पहिला कमार बचेको अलिअलि पैसा थियो। अब त्यो सकिन लाग्यो। काँहाबाट ल्याएर पैसा तिर्ने हो खै।
अब म फेरि लकडाउन हुने भएको छ। म पनि शैलुन छाडेर घर जान्छु होला। तर, सिकेको एउटा यही सिप हो। यो पनि नगरे खाने कसरी हो ? परिवार कसरी पाल्ने हो ?

खेतीका लागि अलिअलि जमिन छ। त्यसैमा केही खेती गर्नुपर्ला। तर, वर्षभरीको लागि पुग्ला कि नाइँ ! केही दिन हेर्छु अनि सायद जान्छु होला सर। यति कुरा त तपाईंसँग गरे। तर, फोटो चाँही नखिच्नु है। फेरि पुलिसले आएर बन्द गरिदिन्छ र दिनको केही सय कमाई पनि बन्द गरिदिन्छ।

(देखापढीका निकेश खत्रीसँग गरेको कुराकानी)

प्रतिक्रिया दिनुहोस्