वीरगञ्‍ज। पर्सामा भन्सार छलेर ल्याउँदै गरेको खाधान्‍न, हार्डवेयर र लत्ताकपडा बरामद गरिएको छ। 

विभिन्‍न मिति र समयमा करीब १० लाख ६० हजार रूपैयाँ बराबरको सामान बरामद गरिएको पर्सा प्रहरीले जनाएकव छ। 

सीमामा रहेका प्रहरी इकाइ जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मटर, हार्डवेयर, लत्ताकपडालगायतका सामान बरामद गरी वीरगञ्‍ज भन्सार कार्यालयमा बुझाएको छ।

" /> वीरगञ्‍ज। पर्सामा भन्सार छलेर ल्याउँदै गरेको खाधान्‍न, हार्डवेयर र लत्ताकपडा बरामद गरिएको छ। 

विभिन्‍न मिति र समयमा करीब १० लाख ६० हजार रूपैयाँ बराबरको सामान बरामद गरिएको पर्सा प्रहरीले जनाएकव छ। 

सीमामा रहेका प्रहरी इकाइ जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मटर, हार्डवेयर, लत्ताकपडालगायतका सामान बरामद गरी वीरगञ्‍ज भन्सार कार्यालयमा बुझाएको छ।

"> भन्सार छलेर भित्र्याइएको साढे १० लाखभन्दा बढीको सामान बरामद: Dekhapadhi
भन्सार छलेर भित्र्याइएको साढे १० लाखभन्दा बढीको सामान बरामद <p style="text-align: justify;">वीरगञ्&zwj;ज। पर्सामा भन्सार छलेर ल्याउँदै गरेको खाधान्&zwj;न, हार्डवेयर र लत्ताकपडा बरामद गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">विभिन्&zwj;न मिति र समयमा करीब १० लाख ६० हजार रूपैयाँ बराबरको सामान बरामद गरिएको पर्सा प्रहरीले जनाएकव छ।&nbsp;</p> <p style="text-align: justify;">सीमामा रहेका प्रहरी इकाइ जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मटर, हार्डवेयर, लत्ताकपडालगायतका सामान बरामद गरी वीरगञ्&zwj;ज भन्सार कार्यालयमा बुझाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्