सिन्धुपाल्चोक। गत शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनजनाको शव भेटिएको छ।

यसअघि २५ जनाको शव भेटिएको थियो। यससँगै पहिरोमा ज्यान गुमाउने २८ जना पुगेका छन् ।

११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।

आज  एक बालक र दुई महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले बताए। पाँच वर्षीय  सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र  १८वर्षीया ललिता दोङको शव  फेला परेको हो।

हालसम्म शव फेला परेकामध्ये १५  पुरूष र १३  महिला  छन्। तीमध्ये १४ जना बालबालिका छन्। पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र  नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन् । रासस

" /> सिन्धुपाल्चोक। गत शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनजनाको शव भेटिएको छ।

यसअघि २५ जनाको शव भेटिएको थियो। यससँगै पहिरोमा ज्यान गुमाउने २८ जना पुगेका छन् ।

११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।

आज  एक बालक र दुई महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले बताए। पाँच वर्षीय  सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र  १८वर्षीया ललिता दोङको शव  फेला परेको हो।

हालसम्म शव फेला परेकामध्ये १५  पुरूष र १३  महिला  छन्। तीमध्ये १४ जना बालबालिका छन्। पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र  नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन् । रासस

"> लिदी पहिरोमा बेपत्तामध्ये थप तीनजनाको शव फेला: Dekhapadhi
लिदी पहिरोमा बेपत्तामध्ये थप तीनजनाको शव फेला
सिन्धुपाल्चोक। गत शुक्रबार बिहान जुगल गाउँपालिका-२ लिदीको पहिरामा बेपत्ता भएकामध्ये थप तीनजनाको शव भेटिएको छ।

यसअघि २५ जनाको शव भेटिएको थियो। यससँगै पहिरोमा ज्यान गुमाउने २८ जना पुगेका छन् ।

११ जना अझै बेपत्ता छन्। पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।

आज  एक बालक र दुई महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले बताए। पाँच वर्षीय  सानुकान्छा दोङ, ४२ वर्षीया जिबिरानी दोङ र  १८वर्षीया ललिता दोङको शव  फेला परेको हो।

हालसम्म शव फेला परेकामध्ये १५  पुरूष र १३  महिला  छन्। तीमध्ये १४ जना बालबालिका छन्। पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र  नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्