चितवन। डिभिजन वन कार्यालय चितवनले ४४९ क्यूफिट अवैध काठ बरामद गरेको छ। गोप्य सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट सो परिमाणमा काठ बरामद गरिएको हो।

भरतपुर महानगरपालिका-१६ बाट ५९ क्यूफिट काठसहित फर्निचर उद्योग सञ्चालकलाई नियन्त्रणमा लिइएको छ। सिद्धार्थ फर्निचर उद्योगका सञ्चालकलाई अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले बताए।

सञ्चालक राम नेपालीको फर्निचर उद्योगबाट साल, सल्लो र सिसौको काठ बरामद गरिएको खनालले जानकारी दिए।

“काठ खरीदको आवश्यक कागज र बिल भेटिएको छैन”, उनले भने’, “थप अनुसन्धानपछि पुष्टि हुन्छ।”

यस्तै इच्छाकामना गाउँपालिकाको कुरिनटारमा जनप्रतिनिधिले सञ्चालन गरेको फर्निचर उद्योगबाट अवैध रूपमा राखिएको सालको गोलाइ बरामद गरिएको छ।

वडा सदस्य बाबुकाजी त्रिपाठीको फर्निचर उद्योगबाट डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सालको काठ बरामद गरेको हो। अवैध रूपमा राखिएको सालको काठ भेटिएपछि उनी अनुसन्धानमा तानिएका छन्।

कोरोना महामारीका कारण निषेधाज्ञा र लकडाउनको मौका छोपेर काठ तस्करहरू सक्रिय भएको वन कार्यालयका अधिकारीहरूले बताएका छन्। रासस

" /> चितवन। डिभिजन वन कार्यालय चितवनले ४४९ क्यूफिट अवैध काठ बरामद गरेको छ। गोप्य सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट सो परिमाणमा काठ बरामद गरिएको हो।

भरतपुर महानगरपालिका-१६ बाट ५९ क्यूफिट काठसहित फर्निचर उद्योग सञ्चालकलाई नियन्त्रणमा लिइएको छ। सिद्धार्थ फर्निचर उद्योगका सञ्चालकलाई अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले बताए।

सञ्चालक राम नेपालीको फर्निचर उद्योगबाट साल, सल्लो र सिसौको काठ बरामद गरिएको खनालले जानकारी दिए।

“काठ खरीदको आवश्यक कागज र बिल भेटिएको छैन”, उनले भने’, “थप अनुसन्धानपछि पुष्टि हुन्छ।”

यस्तै इच्छाकामना गाउँपालिकाको कुरिनटारमा जनप्रतिनिधिले सञ्चालन गरेको फर्निचर उद्योगबाट अवैध रूपमा राखिएको सालको गोलाइ बरामद गरिएको छ।

वडा सदस्य बाबुकाजी त्रिपाठीको फर्निचर उद्योगबाट डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सालको काठ बरामद गरेको हो। अवैध रूपमा राखिएको सालको काठ भेटिएपछि उनी अनुसन्धानमा तानिएका छन्।

कोरोना महामारीका कारण निषेधाज्ञा र लकडाउनको मौका छोपेर काठ तस्करहरू सक्रिय भएको वन कार्यालयका अधिकारीहरूले बताएका छन्। रासस

"> करीब साढे चार सय क्यूफिट अवैध काठ बरामद: Dekhapadhi
करीब साढे चार सय क्यूफिट अवैध काठ बरामद
चितवन। डिभिजन वन कार्यालय चितवनले ४४९ क्यूफिट अवैध काठ बरामद गरेको छ। गोप्य सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट सो परिमाणमा काठ बरामद गरिएको हो।

भरतपुर महानगरपालिका-१६ बाट ५९ क्यूफिट काठसहित फर्निचर उद्योग सञ्चालकलाई नियन्त्रणमा लिइएको छ। सिद्धार्थ फर्निचर उद्योगका सञ्चालकलाई अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले बताए।

सञ्चालक राम नेपालीको फर्निचर उद्योगबाट साल, सल्लो र सिसौको काठ बरामद गरिएको खनालले जानकारी दिए।

“काठ खरीदको आवश्यक कागज र बिल भेटिएको छैन”, उनले भने’, “थप अनुसन्धानपछि पुष्टि हुन्छ।”

यस्तै इच्छाकामना गाउँपालिकाको कुरिनटारमा जनप्रतिनिधिले सञ्चालन गरेको फर्निचर उद्योगबाट अवैध रूपमा राखिएको सालको गोलाइ बरामद गरिएको छ।

वडा सदस्य बाबुकाजी त्रिपाठीको फर्निचर उद्योगबाट डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सालको काठ बरामद गरेको हो। अवैध रूपमा राखिएको सालको काठ भेटिएपछि उनी अनुसन्धानमा तानिएका छन्।

कोरोना महामारीका कारण निषेधाज्ञा र लकडाउनको मौका छोपेर काठ तस्करहरू सक्रिय भएको वन कार्यालयका अधिकारीहरूले बताएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्