कास्की। पोखरा महानगरपालिका-७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले हिजो साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

गत महीना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि उनीहरू पोखराबाट स्याङ्जामा खटिएका थिए। स्याङ्जाबाट पोखरा आएर बसेका प्रहरीमध्ये २९ जनाको नमूना संकलन गरिएकोमा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए।

त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङमा समेत आठजनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यससँगै गण्डकीमा संक्रमितको संख्या एक हजार ८१२ पुगेको छ। रासस

" /> कास्की। पोखरा महानगरपालिका-७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले हिजो साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

गत महीना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि उनीहरू पोखराबाट स्याङ्जामा खटिएका थिए। स्याङ्जाबाट पोखरा आएर बसेका प्रहरीमध्ये २९ जनाको नमूना संकलन गरिएकोमा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए।

त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङमा समेत आठजनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यससँगै गण्डकीमा संक्रमितको संख्या एक हजार ८१२ पुगेको छ। रासस

"> पोखरामा कार्यरत ११ सशस्त्र प्रहरीमा कोरोना संक्रमण: Dekhapadhi
पोखरामा कार्यरत ११ सशस्त्र प्रहरीमा कोरोना संक्रमण
कास्की। पोखरा महानगरपालिका-७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले हिजो साँझ जारी गरेको विज्ञप्ति अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

गत महीना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा संक्रमण देखिएपछि उनीहरू पोखराबाट स्याङ्जामा खटिएका थिए। स्याङ्जाबाट पोखरा आएर बसेका प्रहरीमध्ये २९ जनाको नमूना संकलन गरिएकोमा १६ जनाको नतिजा पोजिटिभ आएको पोखरा महानगर स्वास्थ्य महाशाखाका अधिकृत हरिलाल आचार्यले बताए।

त्यसैगरी गण्डकी प्रदेशको बाग्लुङमा समेत आठजनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यससँगै गण्डकीमा संक्रमितको संख्या एक हजार ८१२ पुगेको छ। रासस

प्रतिक्रिया दिनुहोस्