काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही अहिले प्रदेश १,  प्रदेश ५ र कर्णाली तथा आसपासका भू-भागका  केही स्थानहरूमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशैभरको मौसममा सामान्यतया  बदली  रही  धेरै  स्थानहरूमा  मेघगर्जन / चट्याङसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना छ। 

त्यस्तै बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम  प्रदेशका  एक/दुई  स्थानहरूमा  भारी  वर्षाको  सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

ती क्षेत्र भएर बहने साना-ठूला नदीहरूमा पानीको बहाव बढ्‍ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन अनुरोध गरेको छ। 

" /> काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही अहिले प्रदेश १,  प्रदेश ५ र कर्णाली तथा आसपासका भू-भागका  केही स्थानहरूमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशैभरको मौसममा सामान्यतया  बदली  रही  धेरै  स्थानहरूमा  मेघगर्जन / चट्याङसहित  हल्कादेखि मध्यम  वर्षाको  सम्भावना छ। 

त्यस्तै बागमती, गण्डकी, कर्णाली र  सुदूरपश्चिम  प्रदेशका  एक/दुई  स्थानहरूमा  भारी  वर्षाको  सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

ती क्षेत्र भएर बहने साना-ठूला नदीहरूमा पानीको बहाव बढ्‍ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन अनुरोध गरेको छ। 

"> यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना: Dekhapadhi प्रदेश १ र २ मा आज तुलनात्मक रूपमा कम वर्षा हुनेछ। 
  • भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको असर भने देशर कायमै छ। 
  • केही पहाडी क्षेत्रमा भू-क्षय र पहिरो जाने जोखिम रहेको छ। 
  • ">
    यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना <p style="text-align: justify;">काठमाडौं। देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रही अहिले प्रदेश १, &nbsp;प्रदेश ५ र कर्णाली तथा आसपासका भू-भागका &nbsp;केही स्थानहरूमा वर्षा भइरहेको छ।</p> <p style="text-align: justify;">जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशैभरको मौसममा सामान्यतया &nbsp;बदली &nbsp;रही &nbsp;धेरै &nbsp;स्थानहरूमा &nbsp;मेघगर्जन / चट्याङसहित &nbsp;हल्कादेखि मध्यम &nbsp;वर्षाको &nbsp;सम्भावना छ।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै बागमती, गण्डकी, कर्णाली र &nbsp;सुदूरपश्चिम &nbsp;प्रदेशका &nbsp;एक/दुई &nbsp;स्थानहरूमा &nbsp;भारी &nbsp;वर्षाको &nbsp;सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">ती क्षेत्र भएर बहने साना-ठूला नदीहरूमा पानीको बहाव बढ्&zwj;ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन अनुरोध गरेको छ।&nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्