काठमाडौ। कोरोना संक्रमणका कारण लगाइएको लकडाउन र अन्य अड्चनले भारतमा रोजगारी गुमाउनको संख्या करिब दुई करोड पुगेको छ।

सेन्टर फर मनिटरिङ इकोनोमी (सीएमआईई)का अनुसार जुलाई महिनामा मात्रै रोजगारी गुमाउनेको संख्या ५० लाखभन्दा बढी रहेको छ।

सरकारी तथ्यांकले करिब ६ महिनामा त्यहाँ रोजगारी गुमाउनेको संख्या एक करोड ८९ लाख पुगेको देखाएको छ। यो संख्या अझै बढी रहेको कतिपय भारतीय अर्थविद्हरूको भनाइ छ।

जुन महिनामा भारतमा लकडाउन हटाइयो। त्यसपछि रोजगारीमा केही सुधार देखा पर्न थाल्यो। तर स्थानीयस्तरमा लगाइने लकडाउनले जुलाईदेखि रोजगारी खुम्चन थाल्यो।

भारतमा संक्रमण वृद्धि तीव्र छ, त्यसैले विभिन्न क्षेत्रमा लकडाउन पुनः सुरु भएको छ। यसले रोजागारी बजारमा ठूलो गिरावट आएको बताइन्छ।

सीएमआईईका अनुसार जब लकडाउन सुरु भयो तबदेखि नै कर्मचारीको पेशा र आम्दानीमा गडबडी आउन थाल्यो। भारतमा करिब २१ प्रतिशत मानिस नोकरी गर्छन्, तिनको पेशामाथि कोरोनाले अनिश्चितता थोपरिदिएको छ। (एजेन्सी)

" /> काठमाडौ। कोरोना संक्रमणका कारण लगाइएको लकडाउन र अन्य अड्चनले भारतमा रोजगारी गुमाउनको संख्या करिब दुई करोड पुगेको छ।

सेन्टर फर मनिटरिङ इकोनोमी (सीएमआईई)का अनुसार जुलाई महिनामा मात्रै रोजगारी गुमाउनेको संख्या ५० लाखभन्दा बढी रहेको छ।

सरकारी तथ्यांकले करिब ६ महिनामा त्यहाँ रोजगारी गुमाउनेको संख्या एक करोड ८९ लाख पुगेको देखाएको छ। यो संख्या अझै बढी रहेको कतिपय भारतीय अर्थविद्हरूको भनाइ छ।

जुन महिनामा भारतमा लकडाउन हटाइयो। त्यसपछि रोजगारीमा केही सुधार देखा पर्न थाल्यो। तर स्थानीयस्तरमा लगाइने लकडाउनले जुलाईदेखि रोजगारी खुम्चन थाल्यो।

भारतमा संक्रमण वृद्धि तीव्र छ, त्यसैले विभिन्न क्षेत्रमा लकडाउन पुनः सुरु भएको छ। यसले रोजागारी बजारमा ठूलो गिरावट आएको बताइन्छ।

सीएमआईईका अनुसार जब लकडाउन सुरु भयो तबदेखि नै कर्मचारीको पेशा र आम्दानीमा गडबडी आउन थाल्यो। भारतमा करिब २१ प्रतिशत मानिस नोकरी गर्छन्, तिनको पेशामाथि कोरोनाले अनिश्चितता थोपरिदिएको छ। (एजेन्सी)

"> कोरोनाकालमा भारतमा करिब दुई करोडले गुमाए रोजगारी: Dekhapadhi
तस्वीरः एपी।
कोरोनाकालमा भारतमा करिब दुई करोडले गुमाए रोजगारी
काठमाडौ। कोरोना संक्रमणका कारण लगाइएको लकडाउन र अन्य अड्चनले भारतमा रोजगारी गुमाउनको संख्या करिब दुई करोड पुगेको छ।

सेन्टर फर मनिटरिङ इकोनोमी (सीएमआईई)का अनुसार जुलाई महिनामा मात्रै रोजगारी गुमाउनेको संख्या ५० लाखभन्दा बढी रहेको छ।

सरकारी तथ्यांकले करिब ६ महिनामा त्यहाँ रोजगारी गुमाउनेको संख्या एक करोड ८९ लाख पुगेको देखाएको छ। यो संख्या अझै बढी रहेको कतिपय भारतीय अर्थविद्हरूको भनाइ छ।

जुन महिनामा भारतमा लकडाउन हटाइयो। त्यसपछि रोजगारीमा केही सुधार देखा पर्न थाल्यो। तर स्थानीयस्तरमा लगाइने लकडाउनले जुलाईदेखि रोजगारी खुम्चन थाल्यो।

भारतमा संक्रमण वृद्धि तीव्र छ, त्यसैले विभिन्न क्षेत्रमा लकडाउन पुनः सुरु भएको छ। यसले रोजागारी बजारमा ठूलो गिरावट आएको बताइन्छ।

सीएमआईईका अनुसार जब लकडाउन सुरु भयो तबदेखि नै कर्मचारीको पेशा र आम्दानीमा गडबडी आउन थाल्यो। भारतमा करिब २१ प्रतिशत मानिस नोकरी गर्छन्, तिनको पेशामाथि कोरोनाले अनिश्चितता थोपरिदिएको छ। (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्