काठमाडौं। कोरोना महामारीको सन्त्रास र चीनसँगको चिसिँदो सम्बन्धका बीच अमेरिकाले संसारकै ठूलो युद्धाभ्यास गरेको छ। उसले हवाई द्विप समूहनजिक नौसैनिक अभ्यास रिमप्याक–२०२० सुरु गरेको हो।

अगस्ट १७ देखि ३१ सम्म चल्ने उक्त अभ्यासमा कम्तीमा १० देशका २० महाविनाशक युद्धपोत र सबमरिनले हिस्सा लिने भएका छन्। यो युद्धाभ्यासमा चीनलाई भने आमन्त्रण गरिएको छैन। युद्धाभ्यास यस्तो समयमा आरम्भ गरिएको छ, जुन समय विशाल मुलुक चीनको अमेरिका, अस्ट्रेलिया, भारतलगायतका देशसँग सम्बन्ध बिग्रँदै गएको छ।

अमेरिकाले दक्षिण चीन सागरमा चीनको बढ्दो क्रियाकलापलाई रोक्न आफ्नो एअरक्राफ्ट तैनाथ गरिदिएको छ। अमेरिकी एअरक्राफ्ट क्यारियरले गस्तीमात्र होइन, युद्धाभ्यास पनि गरिरहेको बताइन्छ। अमेरिकाले ताइवानी नौसेनालाई समेत आमन्त्रण गर्ने अनुमान गरिएको थियो, तर त्यसो भएन।

रिमप्याकमा ३० देशका ५० युद्धपोत सबमरिन, दुई सय फाइटर जेट र २५ हजार जवानले हिस्सा लिने अनुमान छ, तर कोरोना संक्रमणका कारण संख्या घट्ने अवस्था छ। अहिले कोरोना महामारी चलिरहेका कारण उक्त संख्यामा जवान सामेल नहुने अनुमान पनि गर्न थालिएको छ।

अमेरिकाका तेस्रो फ्लिटका कमान्डर भाइस एडमिरल स्कटका अनुसार यो युद्धाभ्यासको उद्देश्य प्रशान्त महासागरमा आफ्ना मित्रशक्तिबीच एकअर्कामाथि निर्भरता र विश्वास बढाउनु रहेको छ। युद्धाभ्यासममा अमेरिकाका साथै अस्ट्रेलिया, बु्रनाई, क्यानडा, फ्रान्स, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, फिलिपिन्स, सिंगापुरले हिस्सा लिने छन्।

युद्धाभ्यासमा कोरोना संक्रमणलाई दृष्टिगत गरिने बताइएको छ। सैनिकहरुले १४ दिन क्वारेन्टिनमा बसेपछि मात्रै अभ्यासमा भाग लिन पाउने छन्। चीनलाई एक पटक पुनः युद्धाभ्यासबाट बाहिर राखिएको छ। कतिपय विश्लेषकहरु अमेरिकाले चीनसँग सम्बन्ध बिग्रिएका मुलुकलाई आफ्नो नजिक ल्याउने प्रयास स्वरुप यस्तो अभ्यास थालेको बताउँछन्।

(एजेन्सी)

" /> काठमाडौं। कोरोना महामारीको सन्त्रास र चीनसँगको चिसिँदो सम्बन्धका बीच अमेरिकाले संसारकै ठूलो युद्धाभ्यास गरेको छ। उसले हवाई द्विप समूहनजिक नौसैनिक अभ्यास रिमप्याक–२०२० सुरु गरेको हो।

अगस्ट १७ देखि ३१ सम्म चल्ने उक्त अभ्यासमा कम्तीमा १० देशका २० महाविनाशक युद्धपोत र सबमरिनले हिस्सा लिने भएका छन्। यो युद्धाभ्यासमा चीनलाई भने आमन्त्रण गरिएको छैन। युद्धाभ्यास यस्तो समयमा आरम्भ गरिएको छ, जुन समय विशाल मुलुक चीनको अमेरिका, अस्ट्रेलिया, भारतलगायतका देशसँग सम्बन्ध बिग्रँदै गएको छ।

अमेरिकाले दक्षिण चीन सागरमा चीनको बढ्दो क्रियाकलापलाई रोक्न आफ्नो एअरक्राफ्ट तैनाथ गरिदिएको छ। अमेरिकी एअरक्राफ्ट क्यारियरले गस्तीमात्र होइन, युद्धाभ्यास पनि गरिरहेको बताइन्छ। अमेरिकाले ताइवानी नौसेनालाई समेत आमन्त्रण गर्ने अनुमान गरिएको थियो, तर त्यसो भएन।

रिमप्याकमा ३० देशका ५० युद्धपोत सबमरिन, दुई सय फाइटर जेट र २५ हजार जवानले हिस्सा लिने अनुमान छ, तर कोरोना संक्रमणका कारण संख्या घट्ने अवस्था छ। अहिले कोरोना महामारी चलिरहेका कारण उक्त संख्यामा जवान सामेल नहुने अनुमान पनि गर्न थालिएको छ।

अमेरिकाका तेस्रो फ्लिटका कमान्डर भाइस एडमिरल स्कटका अनुसार यो युद्धाभ्यासको उद्देश्य प्रशान्त महासागरमा आफ्ना मित्रशक्तिबीच एकअर्कामाथि निर्भरता र विश्वास बढाउनु रहेको छ। युद्धाभ्यासममा अमेरिकाका साथै अस्ट्रेलिया, बु्रनाई, क्यानडा, फ्रान्स, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, फिलिपिन्स, सिंगापुरले हिस्सा लिने छन्।

युद्धाभ्यासमा कोरोना संक्रमणलाई दृष्टिगत गरिने बताइएको छ। सैनिकहरुले १४ दिन क्वारेन्टिनमा बसेपछि मात्रै अभ्यासमा भाग लिन पाउने छन्। चीनलाई एक पटक पुनः युद्धाभ्यासबाट बाहिर राखिएको छ। कतिपय विश्लेषकहरु अमेरिकाले चीनसँग सम्बन्ध बिग्रिएका मुलुकलाई आफ्नो नजिक ल्याउने प्रयास स्वरुप यस्तो अभ्यास थालेको बताउँछन्।

(एजेन्सी)

"> अमेरिकाले थाल्यो सबैभन्दा ठूलो युद्धाभ्यास: Dekhapadhi अमेरिकाले हवाई द्विप समूहनजिक नौसैनिक अभ्यास रिमप्याक–२०२० सुरु गरेको हो।
• युद्धाभ्यासममा अमेरिकाका साथै अस्ट्रेलिया, बु्रनाई, क्यानडा, फ्रान्स, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, फिलिपिन्स, सिंगापुरले हिस्सा लिने।
• कतिपय विश्लेषकहरु अमेरिकाले चीनसँग सम्बन्ध बिग्रिएका मुलुकलाई आफ्नो नजिक ल्याउने प्रयास स्वरुप यस्तो अभ्यास थालेको बताउँछन्।

अमेरिकाले थाल्यो सबैभन्दा ठूलो युद्धाभ्यास
काठमाडौं। कोरोना महामारीको सन्त्रास र चीनसँगको चिसिँदो सम्बन्धका बीच अमेरिकाले संसारकै ठूलो युद्धाभ्यास गरेको छ। उसले हवाई द्विप समूहनजिक नौसैनिक अभ्यास रिमप्याक–२०२० सुरु गरेको हो।

अगस्ट १७ देखि ३१ सम्म चल्ने उक्त अभ्यासमा कम्तीमा १० देशका २० महाविनाशक युद्धपोत र सबमरिनले हिस्सा लिने भएका छन्। यो युद्धाभ्यासमा चीनलाई भने आमन्त्रण गरिएको छैन। युद्धाभ्यास यस्तो समयमा आरम्भ गरिएको छ, जुन समय विशाल मुलुक चीनको अमेरिका, अस्ट्रेलिया, भारतलगायतका देशसँग सम्बन्ध बिग्रँदै गएको छ।

अमेरिकाले दक्षिण चीन सागरमा चीनको बढ्दो क्रियाकलापलाई रोक्न आफ्नो एअरक्राफ्ट तैनाथ गरिदिएको छ। अमेरिकी एअरक्राफ्ट क्यारियरले गस्तीमात्र होइन, युद्धाभ्यास पनि गरिरहेको बताइन्छ। अमेरिकाले ताइवानी नौसेनालाई समेत आमन्त्रण गर्ने अनुमान गरिएको थियो, तर त्यसो भएन।

रिमप्याकमा ३० देशका ५० युद्धपोत सबमरिन, दुई सय फाइटर जेट र २५ हजार जवानले हिस्सा लिने अनुमान छ, तर कोरोना संक्रमणका कारण संख्या घट्ने अवस्था छ। अहिले कोरोना महामारी चलिरहेका कारण उक्त संख्यामा जवान सामेल नहुने अनुमान पनि गर्न थालिएको छ।

अमेरिकाका तेस्रो फ्लिटका कमान्डर भाइस एडमिरल स्कटका अनुसार यो युद्धाभ्यासको उद्देश्य प्रशान्त महासागरमा आफ्ना मित्रशक्तिबीच एकअर्कामाथि निर्भरता र विश्वास बढाउनु रहेको छ। युद्धाभ्यासममा अमेरिकाका साथै अस्ट्रेलिया, बु्रनाई, क्यानडा, फ्रान्स, जापान, न्युजिल्यान्ड, दक्षिण कोरिया, फिलिपिन्स, सिंगापुरले हिस्सा लिने छन्।

युद्धाभ्यासमा कोरोना संक्रमणलाई दृष्टिगत गरिने बताइएको छ। सैनिकहरुले १४ दिन क्वारेन्टिनमा बसेपछि मात्रै अभ्यासमा भाग लिन पाउने छन्। चीनलाई एक पटक पुनः युद्धाभ्यासबाट बाहिर राखिएको छ। कतिपय विश्लेषकहरु अमेरिकाले चीनसँग सम्बन्ध बिग्रिएका मुलुकलाई आफ्नो नजिक ल्याउने प्रयास स्वरुप यस्तो अभ्यास थालेको बताउँछन्।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्