सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख (एसएसपी) मुकेशकुमार सिंहले भेटिएका शवमा लुगा नभएका र पहिचान हुने कुनै चिज नभएका कारण पहिचानमा समस्या भएकाे बताए।

शव भेटिएकामध्ये तीनजनाको सनाखत भएको छ।

सनाखत हुनेमा रामारोशन गाउँपालिका-५ का नवीन साउद, चन्द्र साउद र गौरी शाह छन्।

"> अछाममा बाढीले बेपत्ता भएकामध्ये ६ जनाको शव फेला: Dekhapadhi चन्द्र साउद र गौरी शाह छन्। ">
अछाममा बाढीले बेपत्ता भएकामध्ये ६ जनाको शव फेला
कैलाली। गयराति १ बजेतिर अछामको कैलाश खोलामा आएको बाढीमा बगेर बेपत्ता भएका १७ मध्ये ६ जनाको शव भेटिएको छ।

रामारोशन गाउँपालिका-५, सैनीबजारबाट बगाएका स्थानीयवासीको शव बगेको ठाउँभन्दा निकै पर भेटिएकाे अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख (एसएसपी) मुकेशकुमार सिंहले भेटिएका शवमा लुगा नभएका र पहिचान हुने कुनै चिज नभएका कारण पहिचानमा समस्या भएकाे बताए।

शव भेटिएकामध्ये तीनजनाको सनाखत भएको छ।

सनाखत हुनेमा रामारोशन गाउँपालिका-५ का नवीन साउद, चन्द्र साउद र गौरी शाह छन्।

प्रतिक्रिया दिनुहोस्