काठमाडौं । नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या बढ्न थालेको छ ।

यो वर्षको अक्टूबर महीनामा मात्रै चीनबाट १५ हजार ३७ पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या गत वर्ष सोही अवधिको तुलनामा ११ दशमलव ५ प्रतिशतले बढी हो ।

भ्रमणको लागि २५ कात्तिकमा ११५ जनाको चिनियाँ टोली नेपाल आएको छ । उनीहरूलाई काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वागत गरेका छन् ।

एकै पटक ११५ जनाको टोली भ्रमणमा आउनु ‘नेपाल भ्रमण वर्ष २०२०’ को लागि सुखद संकेत भएको मन्त्री भट्टराईले बताए ।

“चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले नेपालको बारेमा सकारात्मक सन्देश फैलाएको छ,” उनले भने, “उच्चस्तरिय भ्रमणले पर्यटन वर्षमा सघाउ पु¥याउने विश्वास छ ।”

राष्ट्रपति सीले २५–२६ असोजमा नेपालको दुई दिने राजकीय भ्रमण गरेका थिए ।

अक्टूबर महीनामा चिनियाँ पर्यटक बढे पनि नेपालमा कूल पर्यटक आगमनमा भारत अगाडि छ ।

सन् २०१९ को दश महीनामा एक लाख ६९ हजार ९५२ भारतीय पर्यटक नेपाल आएका छन । सोही अवधिमा चीनबाट एक लाख ३४ हजार २८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अक्टूबरमा मात्र कूल एक लाख ४३ हजार ८७० विदेशी पर्यटक नेपाल आएका छन् । सन् २०१८ को अक्टूबरमा एक लाख ३० हजार ७०४ पर्यटक आएका थिए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

गत वर्ष चीनका एक लाख ६० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

" /> काठमाडौं । नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या बढ्न थालेको छ ।

"> बढे चिनियाँ पर्यटक, एउटै टोलीमा ११५ जना: Dekhapadhi
बढे चिनियाँ पर्यटक, एउटै टोलीमा ११५ जना

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्