काठमाडौं। एक बालिकालाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ। सत्र वर्षीया बालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानीटार स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ। सुरुमा प्रलोभनमा पारेर बालिकालाई काठमाडौंको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। त्यति गरेर मात्रै उनले चित्त बुझाएनन्, आफ्नो साथीमार्फत ट्याक्सी चढाई चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए। उनका सहयोगी भारतको एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किएका थिए।

भारतीय व्यक्तिले निज बालिकालाई अश्लिल भिडियो देखाई मानसिक यातना दिने गरेको र रकम तिरेर किनेको भन्दै  त्रासमा राखेर चरम यातना दिएको खुलेको छ। उनले बेलाबेलामा शारीरिक र मानसिक यातना दिँदै रोजगारी लगाइदिने बहानामा भारतका विभिन्न ठाउँमा लग्ने गरेको पीडित बालिकाले बताएकी छिन्।

त्यही सिलसिलामा बालिका पीडकको आँखा छलेर भाग्न सफल भई अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती नेपालीमार्फत  कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। एक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात् बालिकालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

एक वर्षअघि यो घटना भएको थियो। त्यसपछि उनी फरार हुँदै आएका थिए। उनका सहयोगी भने फरार छन्। उनको खोजी जारी रहेको जनाइएको छ। अभियुक्त तामाङविरुद्ध साउन २९ मा नै ब्यूरोमा कारवाही गरी पाउँ भनी जाहेरी परेको थियो। तामाङलाई ब्यूरोको टोलीले यही भदौ १ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएको छ।

रासस

" /> काठमाडौं। एक बालिकालाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ। सत्र वर्षीया बालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानीटार स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ। सुरुमा प्रलोभनमा पारेर बालिकालाई काठमाडौंको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। त्यति गरेर मात्रै उनले चित्त बुझाएनन्, आफ्नो साथीमार्फत ट्याक्सी चढाई चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए। उनका सहयोगी भारतको एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किएका थिए।

भारतीय व्यक्तिले निज बालिकालाई अश्लिल भिडियो देखाई मानसिक यातना दिने गरेको र रकम तिरेर किनेको भन्दै  त्रासमा राखेर चरम यातना दिएको खुलेको छ। उनले बेलाबेलामा शारीरिक र मानसिक यातना दिँदै रोजगारी लगाइदिने बहानामा भारतका विभिन्न ठाउँमा लग्ने गरेको पीडित बालिकाले बताएकी छिन्।

त्यही सिलसिलामा बालिका पीडकको आँखा छलेर भाग्न सफल भई अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती नेपालीमार्फत  कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। एक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात् बालिकालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

एक वर्षअघि यो घटना भएको थियो। त्यसपछि उनी फरार हुँदै आएका थिए। उनका सहयोगी भने फरार छन्। उनको खोजी जारी रहेको जनाइएको छ। अभियुक्त तामाङविरुद्ध साउन २९ मा नै ब्यूरोमा कारवाही गरी पाउँ भनी जाहेरी परेको थियो। तामाङलाई ब्यूरोको टोलीले यही भदौ १ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएको छ।

रासस

"> प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन: Dekhapadhi बालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको आरोपमा अर्पण भनिने राजु तामाङ पक्राउ।
• १७ वर्षीया बालिकालाई तामाङले बलात्कारपछि भारतमा विक्री गरिदिएका थिए।
• पीडकको आँखा छलेर भाग्न सफल भएकी बालिका कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेकी थिइन्।

प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन
काठमाडौं। एक बालिकालाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ। सत्र वर्षीया बालिकालाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर बेचबिखन गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

उक्त मुद्दामा प्रहरीले नुवाकोट जिल्ला तादी गाउँपालिका– ३ खरानीटार स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका– २ बस्ने अर्पण भनिने राजु तामाङलाई पक्राउ गरेको छ। सुरुमा प्रलोभनमा पारेर बालिकालाई काठमाडौंको गोङ्गबुस्थित फेसबुक गेष्ट हाउसमा लगी पटकपटक जबर्जस्ती करणी गरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए। त्यति गरेर मात्रै उनले चित्त बुझाएनन्, आफ्नो साथीमार्फत ट्याक्सी चढाई चितवन हुँदै काँकडभिट्टाबाट सीमा कटाए। उनका सहयोगी भारतको एक नचिनेको पुरुषलाई बालिका जिम्मा लगाएर फर्किएका थिए।

भारतीय व्यक्तिले निज बालिकालाई अश्लिल भिडियो देखाई मानसिक यातना दिने गरेको र रकम तिरेर किनेको भन्दै  त्रासमा राखेर चरम यातना दिएको खुलेको छ। उनले बेलाबेलामा शारीरिक र मानसिक यातना दिँदै रोजगारी लगाइदिने बहानामा भारतका विभिन्न ठाउँमा लग्ने गरेको पीडित बालिकाले बताएकी छिन्।

त्यही सिलसिलामा बालिका पीडकको आँखा छलेर भाग्न सफल भई अपरिचित नेपालीको सम्पर्कमा पुगेको र ती नेपालीमार्फत  कैलालीस्थित प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। एक संस्थाको संरक्षण केन्द्रमा राखी मनोपरामर्श सेवा प्रदान गरेपश्चात् बालिकालाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

एक वर्षअघि यो घटना भएको थियो। त्यसपछि उनी फरार हुँदै आएका थिए। उनका सहयोगी भने फरार छन्। उनको खोजी जारी रहेको जनाइएको छ। अभियुक्त तामाङविरुद्ध साउन २९ मा नै ब्यूरोमा कारवाही गरी पाउँ भनी जाहेरी परेको थियो। तामाङलाई ब्यूरोको टोलीले यही भदौ १ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गराएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्