सिन्धुपाल्चाेक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा शुक्रबार गएको पहिराेमा पुरिएर मृत्यु हुनेको संख्या २५ पुगेको छ।

आज ४ वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

पहिराेमा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेका छन्। रासस

" /> सिन्धुपाल्चाेक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा शुक्रबार गएको पहिराेमा पुरिएर मृत्यु हुनेको संख्या २५ पुगेको छ।

आज ४ वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

पहिराेमा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेका छन्। रासस

"> लिदी पहिराेमा मृत्यु हुनेकाे संख्या २५ पुग्याे: Dekhapadhi
लिदी पहिराेमा मृत्यु हुनेकाे संख्या २५ पुग्याे <p style="text-align: justify;">सिन्धुपाल्चाेक। सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा शुक्रबार गएको पहिराेमा पुरिएर मृत्यु हुनेको संख्या २५ पुगेको छ।</p> <p style="text-align: justify;">आज ४ वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।</p> <p style="text-align: justify;">पहिराेमा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेका छन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्