काठमाडौं। नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको नियुक्तिको माग गर्दै गरेको रिले अनशन २६औं दिनमा स्थगित गरेको छ।

विश्वविद्यालय पदाधिकारीविहीन हुँदा  हरेक शैक्षिक गतिविधिमा असर परेको र त्यसले हजारौं विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै नेपाल विद्यार्थी सङ्घ अनशनमा थियो।

जायज मागसहित विद्यार्थीले अनशन गरे पनि सरकारले लामो समयसम्म बेवास्ता गरेको नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले दाबी गरे।

कोरोना भाइरसको विश्वव्यापी महामारीले हामीलाई पनि असर पारिरहेको अवस्थालाई दृष्टिगत गरी अनशनको कार्यक्रम केही दिनका लागि स्थगित गरिएको नेविसंघले जनाएको छ। अब विरोधका कार्यक्रम फरक शैलीबाट गरिने पनि नेविसंघको भनाइ छ।

रासस

" /> काठमाडौं। नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको नियुक्तिको माग गर्दै गरेको रिले अनशन २६औं दिनमा स्थगित गरेको छ।

विश्वविद्यालय पदाधिकारीविहीन हुँदा  हरेक शैक्षिक गतिविधिमा असर परेको र त्यसले हजारौं विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै नेपाल विद्यार्थी सङ्घ अनशनमा थियो।

जायज मागसहित विद्यार्थीले अनशन गरे पनि सरकारले लामो समयसम्म बेवास्ता गरेको नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले दाबी गरे।

कोरोना भाइरसको विश्वव्यापी महामारीले हामीलाई पनि असर पारिरहेको अवस्थालाई दृष्टिगत गरी अनशनको कार्यक्रम केही दिनका लागि स्थगित गरिएको नेविसंघले जनाएको छ। अब विरोधका कार्यक्रम फरक शैलीबाट गरिने पनि नेविसंघको भनाइ छ।

रासस

"> नेविसंघको अनशन २६औं दिनमा स्थगित: Dekhapadhi विश्वविद्यालय पदाधिकारीविहीन हुँदा  हरेक शैक्षिक गतिविधिमा असर परेको र त्यसले हजारौं विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै नेपाल विद्यार्थी सङ्घ अनशनमा थियो।
• अब विरोधका कार्यक्रम फरक शैलीबाट गरिने नेविसंघको भनाइ छ।

नेविसंघको अनशन २६औं दिनमा स्थगित
काठमाडौं। नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको नियुक्तिको माग गर्दै गरेको रिले अनशन २६औं दिनमा स्थगित गरेको छ।

विश्वविद्यालय पदाधिकारीविहीन हुँदा  हरेक शैक्षिक गतिविधिमा असर परेको र त्यसले हजारौं विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै नेपाल विद्यार्थी सङ्घ अनशनमा थियो।

जायज मागसहित विद्यार्थीले अनशन गरे पनि सरकारले लामो समयसम्म बेवास्ता गरेको नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले दाबी गरे।

कोरोना भाइरसको विश्वव्यापी महामारीले हामीलाई पनि असर पारिरहेको अवस्थालाई दृष्टिगत गरी अनशनको कार्यक्रम केही दिनका लागि स्थगित गरिएको नेविसंघले जनाएको छ। अब विरोधका कार्यक्रम फरक शैलीबाट गरिने पनि नेविसंघको भनाइ छ।

रासस

प्रतिक्रिया दिनुहोस्