काठमाडौं। बाढी र पहिरोका घटनामा परी बितेका चार महिनामा २३७ जनाको मृत्यु भएको छ भने ७० जना बेपत्ता भएका छन्।
आज मात्र अछाम र बझाङमा बाढी तथा पहिरोका घटनामा परी ९ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो चार महिनामा सबैभन्दा ठूलो मानवीय क्षति पहिरोले पुर्‍याएको छ।
२०७७ वैशाख १ गते यता पहिरोका घटनामा परी हालसम्म २२१ जनाको मृत्यु भएको छ भने ५८ जना बेपत्ता भएका छन्।
पहिरोमा परी यो वर्ष १६२ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार यो वर्ष बाढीका घटनामा परी १६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्। बाढीका घटनामा परी १२ जना बेपत्ता भएका छन्।
यस्तै यो वर्ष चट्याङ लागेर ५१ जनाको मृत्यु र १६५ जना घाइते भएको प्राधिकरणले जनाएको छ।
" /> काठमाडौं। बाढी र पहिरोका घटनामा परी बितेका चार महिनामा २३७ जनाको मृत्यु भएको छ भने ७० जना बेपत्ता भएका छन्।
आज मात्र अछाम र बझाङमा बाढी तथा पहिरोका घटनामा परी ९ जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो चार महिनामा सबैभन्दा ठूलो मानवीय क्षति पहिरोले पुर्‍याएको छ।
२०७७ वैशाख १ गते यता पहिरोका घटनामा परी हालसम्म २२१ जनाको मृत्यु भएको छ भने ५८ जना बेपत्ता भएका छन्।
पहिरोमा परी यो वर्ष १६२ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार यो वर्ष बाढीका घटनामा परी १६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्। बाढीका घटनामा परी १२ जना बेपत्ता भएका छन्।
यस्तै यो वर्ष चट्याङ लागेर ५१ जनाको मृत्यु र १६५ जना घाइते भएको प्राधिकरणले जनाएको छ।
"> रोकिएन बाढी-पहिरोको कहर: चार महिनामा २३७ जनाको मृत्यु, ७० बेपत्ता: Dekhapadhi
रोकिएन बाढी-पहिरोको कहर: चार महिनामा २३७ जनाको मृत्यु, ७० बेपत्ता
काठमाडौं। बाढी र पहिरोका घटनामा परी बितेका चार महिनामा २३७ जनाको मृत्यु भएको छ भने ७० जना बेपत्ता भएका छन्।
आज मात्र अछाम र बझाङमा बाढी तथा पहिरोका घटनामा परी ९ जनाको मृत्यु भएको छ।
२०७७ वैशाख १ गते यता पहिरोका घटनामा परी हालसम्म २२१ जनाको मृत्यु भएको छ भने ५८ जना बेपत्ता भएका छन्।
पहिरोमा परी यो वर्ष १६२ जना घाइते भएका छन्।
प्राधिकरणका अनुसार यो वर्ष बाढीका घटनामा परी १६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्। बाढीका घटनामा परी १२ जना बेपत्ता भएका छन्।
यस्तै यो वर्ष चट्याङ लागेर ५१ जनाको मृत्यु र १६५ जना घाइते भएको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्