सप्तरी। बोदेबर्साइन नगरपालिका–६ खामगाडा चोकबाट करिब १७ किलो अवैध लागूऔषध गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार एक व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो।

मोटरसाइकलसहित हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> सप्तरी। बोदेबर्साइन नगरपालिका–६ खामगाडा चोकबाट करिब १७ किलो अवैध लागूऔषध गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार एक व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो।

मोटरसाइकलसहित हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

"> सप्तरीमा १७ किलो गाँजा बरामद: Dekhapadhi
सप्तरीमा १७ किलो गाँजा बरामद <p style="text-align: justify;">सप्तरी। बोदेबर्साइन नगरपालिका&ndash;६ खामगाडा चोकबाट करिब १७ किलो अवैध लागूऔषध गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ।</p> <p style="text-align: justify;">ईलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार एक व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो।</p> <p style="text-align: justify;">मोटरसाइकलसहित हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्