कैलाली। अछामको रामारोशन गाउँपालिका-५ मा बाढीले बगाउँदा मृत्यु भएकामध्ये एकजनाको सनाखत भएको छ।
रामारोशन गाउँपालिका-५ कै स्थानीय १७ वर्षीय नबिन साउदको सनाखत भएको हो। यो सँगै मृतकको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले बताए।
गएरातिको भारी वर्षाका कारण आएको बाढीले सैनिबजारबाट बगाएका १७ मध्ये सातजनाको शव भेटिएको छ। बेपत्ता १० जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
उद्धार तथा राहतको लागि सुर्खेतबाट सैनिक हेलिकप्टर घटनास्थलमा पुगिसकेको छ।
बाढीमा परी बेपत्ता भएकाहरूको नामावली :
१. नवीन साउद (मृत फेला परेकामध्ये सनाखत भएकाे)
२. वसुन्धरा साउद
३. नन्द सिं साउद
४. गंगा साउद
५. रुपेश साउद
६. जोगा साउद
७. चन्द्र बहादुर साउद
८. कविता बुढा साउद
९. अमर ब शाह
१०. पवित्रा शाह
११. समिर शाह
१२. लालसरा शाही
१३. बसन्त शाही
१४. गौरी शाह
१५. सम्झना शाह
१६. प्राप्ति साउद
१७. बिमा साउद