सिरहा। गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादी मिर्चैया नगरपालिका-५ बस्ने लालकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।
२०७६ असार ११ गते राति सोही नगरपालिका बस्ने गरजुन भन्ने देवेन्द्र यादव र लाल कुमारले सोही नगरपालिका बस्ने २२ वर्षीय चिरेन्द्रकुमार यादवलाई गोली हानी हत्या गरी फरार रहेका थिए।
उनीहरूको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले धनुषा जनकपुरमा लुकेर बसेको अवस्थामा फेला पारी लाल कुमारलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> सिरहा। गोली हानी हत्या गरेको घटनामा संलग्न फरार प्रतिवादी मिर्चैया नगरपालिका-५ बस्ने लालकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।२०७६ असार ११ गते राति सोही नगरपालिका बस्ने गरजुन भन्ने देवेन्द्र यादव र लाल कुमारले सोही नगरपालिका बस्ने २२ वर्षीय चिरेन्द्रकुमार यादवलाई गोली हानी हत्या गरी फरार रहेका थिए।

">