कैलाली। सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने एकमात्र भीमदत्त राजमार्गअन्तर्गत सहजपुरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। 

कैलालीको चुरे गाउँपालिका-३ मा रहेको भासु भीर क्षेत्रको सडकखण्डमा पहिरो जाँदा दर्जनौं यातायात बाटोमा रोकिएका छन्। यसले सयौं यात्रु अलपत्र परेका छन्।  

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले पहिरो पन्छाउने काम भइरहेको बताए।

उनका अनुसार सुख्खा पहिरो खस्ने क्रम नरोकिएका कारण पहिरो पन्छाउन केही ढीला भएको छ। 

" /> कैलाली। सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने एकमात्र भीमदत्त राजमार्गअन्तर्गत सहजपुरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। 

कैलालीको चुरे गाउँपालिका-३ मा रहेको भासु भीर क्षेत्रको सडकखण्डमा पहिरो जाँदा दर्जनौं यातायात बाटोमा रोकिएका छन्। यसले सयौं यात्रु अलपत्र परेका छन्।  

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले पहिरो पन्छाउने काम भइरहेको बताए।

उनका अनुसार सुख्खा पहिरो खस्ने क्रम नरोकिएका कारण पहिरो पन्छाउन केही ढीला भएको छ। 

"> पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध: Dekhapadhi
पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध <p style="text-align: justify;">कैलाली। सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने एकमात्र भीमदत्त राजमार्गअन्तर्गत सहजपुरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कैलालीको चुरे गाउँपालिका-३ मा रहेको भासु भीर क्षेत्रको सडकखण्डमा पहिरो जाँदा दर्जनौं यातायात बाटोमा रोकिएका छन्। यसले सयौं यात्रु अलपत्र परेका छन्। &nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले पहिरो पन्छाउने काम भइरहेको बताए।</p> <p style="text-align: justify;">उनका अनुसार सुख्खा पहिरो खस्ने क्रम नरोकिएका कारण पहिरो पन्छाउन केही ढीला भएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्