काठमाडौं। देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। कास्की, दाङ र धनुषामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनमा ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ग २ च २६२६ नम्बरको बलेरो जिपले मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाल्पा रिप्दिकोट गाउँपालिका–८ घर भएका वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान चन्द्र बहादुर बगाले रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बर्दिया बढैयाताल ६ बस्ने मैनापुर–२ घर भएका सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङको राप्ती गाउँपालिका–१ पाखापानीस्थित पूर्वपश्चिम राजमार्गमा बा ५ ख १४५ नम्बरको टिपरले मंगलबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने राम बहादुर कुमालको ७ वर्षीया छोरा साकेश कुमालको घटनास्थलमै मृत्यु भएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका–४ जनक चोकमा बा २० च ७८८४ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपलिका–१० बस्ने ७५ वर्षीया दिनानाथ शर्माको मंगलबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। कास्की, दाङ र धनुषामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनमा ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ग २ च २६२६ नम्बरको बलेरो जिपले मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाल्पा रिप्दिकोट गाउँपालिका–८ घर भएका वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान चन्द्र बहादुर बगाले रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बर्दिया बढैयाताल ६ बस्ने मैनापुर–२ घर भएका सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङको राप्ती गाउँपालिका–१ पाखापानीस्थित पूर्वपश्चिम राजमार्गमा बा ५ ख १४५ नम्बरको टिपरले मंगलबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने राम बहादुर कुमालको ७ वर्षीया छोरा साकेश कुमालको घटनास्थलमै मृत्यु भएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका–४ जनक चोकमा बा २० च ७८८४ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपलिका–१० बस्ने ७५ वर्षीया दिनानाथ शर्माको मंगलबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> सवारी दुर्घटनामा तीन जनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं। देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। कास्की, दाङ र धनुषामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटनमा ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ग २ च २६२६ नम्बरको बलेरो जिपले मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाल्पा रिप्दिकोट गाउँपालिका–८ घर भएका वडा प्रहरी कार्यालय बैदाममा कार्यरत प्रहरी जवान चन्द्र बहादुर बगाले रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बर्दिया बढैयाताल ६ बस्ने मैनापुर–२ घर भएका सोही कार्यालयमा कार्यरत प्रहरी हवल्दार डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङको राप्ती गाउँपालिका–१ पाखापानीस्थित पूर्वपश्चिम राजमार्गमा बा ५ ख १४५ नम्बरको टिपरले मंगलबार दिउँसो ठक्कर दिँदा सोही ठाउँ बस्ने राम बहादुर कुमालको ७ वर्षीया छोरा साकेश कुमालको घटनास्थलमै मृत्यु भएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका–४ जनक चोकमा बा २० च ७८८४ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपलिका–१० बस्ने ७५ वर्षीया दिनानाथ शर्माको मंगलबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्