सिमकोट। पहिरो गएको चार दिनपछि राहत लिएर कर्णाली प्रदेश सरकारका मन्त्रीको टोली बाजुराको कोल्टी हुँदै हुम्लाको ताँजाकोट पुगेको छ।

लामो समयदेखि परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिराले ताँजाकोट- २ र ३ वडाका घरबारविहीन पहिरोपीडितका लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र कर्णाली योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाको टोली गाउँपालिकामा पुगेका हुन्।

पहिरो गएलगत्तै राहत सामग्री लिएर हेलिकप्टरबाट जाने तयारी गरेको प्रदेश सरकारले हेलिकप्टरको व्यवस्था नभएपछि चार दिनपछि पहिरोपिडितलाई राहत सामग्री लिएर घटनास्थलतर्फ पुगेको वडा नम्बर ४ का अध्यक्ष प्रशान्त धमलाले बताए।

पहिरोको कारण घरबारविहीन नागरिकलाई अस्थायी बसोबास गर्ने पाल र खानेकुरा लिएर टोली गएको हो।

गत शनिबार र आइतबार ताँजाकोट–२ र ३ मा गएको पहिरामा परेर  गाउँपालिकाको कार्यालय, धर्मोदय माध्यमिक विद्यालयसहित ५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीका अनुसार पहिरोमा ११८ घरपरिवार विस्थापित तथा १९२ घरपरिवार उच्च जोखिममा छन्। रासस

" /> सिमकोट। पहिरो गएको चार दिनपछि राहत लिएर कर्णाली प्रदेश सरकारका मन्त्रीको टोली बाजुराको कोल्टी हुँदै हुम्लाको ताँजाकोट पुगेको छ।

लामो समयदेखि परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिराले ताँजाकोट- २ र ३ वडाका घरबारविहीन पहिरोपीडितका लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र कर्णाली योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाको टोली गाउँपालिकामा पुगेका हुन्।

पहिरो गएलगत्तै राहत सामग्री लिएर हेलिकप्टरबाट जाने तयारी गरेको प्रदेश सरकारले हेलिकप्टरको व्यवस्था नभएपछि चार दिनपछि पहिरोपिडितलाई राहत सामग्री लिएर घटनास्थलतर्फ पुगेको वडा नम्बर ४ का अध्यक्ष प्रशान्त धमलाले बताए।

पहिरोको कारण घरबारविहीन नागरिकलाई अस्थायी बसोबास गर्ने पाल र खानेकुरा लिएर टोली गएको हो।

गत शनिबार र आइतबार ताँजाकोट–२ र ३ मा गएको पहिरामा परेर  गाउँपालिकाको कार्यालय, धर्मोदय माध्यमिक विद्यालयसहित ५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीका अनुसार पहिरोमा ११८ घरपरिवार विस्थापित तथा १९२ घरपरिवार उच्च जोखिममा छन्। रासस

"> पहिरोपीडितलाई राहत लिएर हुम्ला पुग्यो प्रदेश सरकारको टोली: Dekhapadhi
मुख्यमन्त्रीको कार्यालय कर्णाली प्रदेश।
पहिरोपीडितलाई राहत लिएर हुम्ला पुग्यो प्रदेश सरकारको टोली
सिमकोट। पहिरो गएको चार दिनपछि राहत लिएर कर्णाली प्रदेश सरकारका मन्त्रीको टोली बाजुराको कोल्टी हुँदै हुम्लाको ताँजाकोट पुगेको छ।

लामो समयदेखि परेको अविरल वर्षाका कारण माथिबाट आएको पहिराले ताँजाकोट- २ र ३ वडाका घरबारविहीन पहिरोपीडितका लागि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र कर्णाली योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाको टोली गाउँपालिकामा पुगेका हुन्।

पहिरो गएलगत्तै राहत सामग्री लिएर हेलिकप्टरबाट जाने तयारी गरेको प्रदेश सरकारले हेलिकप्टरको व्यवस्था नभएपछि चार दिनपछि पहिरोपिडितलाई राहत सामग्री लिएर घटनास्थलतर्फ पुगेको वडा नम्बर ४ का अध्यक्ष प्रशान्त धमलाले बताए।

पहिरोको कारण घरबारविहीन नागरिकलाई अस्थायी बसोबास गर्ने पाल र खानेकुरा लिएर टोली गएको हो।

गत शनिबार र आइतबार ताँजाकोट–२ र ३ मा गएको पहिरामा परेर  गाउँपालिकाको कार्यालय, धर्मोदय माध्यमिक विद्यालयसहित ५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीका अनुसार पहिरोमा ११८ घरपरिवार विस्थापित तथा १९२ घरपरिवार उच्च जोखिममा छन्। रासस

प्रतिक्रिया दिनुहोस्