काठमाडौं। नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य भएको म्युजिक भिडिओ बनाउने मुख्य व्यक्तिसहित ९ जना पक्राउ परेका छन्। मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित हालसम्म ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

हिजो युट्युबमा भिडिओ सार्वजनिक भएपछि बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीको संयोजकत्वमा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौर, प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर राना (डीएसपी) लगायतको अनुसन्धान टोली गठन गरेको थियो। 

मुख्य अभियुक्त तामाङलगायतलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन्। 

" /> काठमाडौं। नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य भएको म्युजिक भिडिओ बनाउने मुख्य व्यक्तिसहित ९ जना पक्राउ परेका छन्। मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित हालसम्म ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

हिजो युट्युबमा भिडिओ सार्वजनिक भएपछि बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीको संयोजकत्वमा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौर, प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर राना (डीएसपी) लगायतको अनुसन्धान टोली गठन गरेको थियो। 

मुख्य अभियुक्त तामाङलगायतलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन्। 

"> राष्ट्रिय झण्डा जलाउने मुख्य व्यक्तिसहित नौ जना पक्राउ: Dekhapadhi
राष्ट्रिय झण्डा जलाउने मुख्य व्यक्तिसहित नौ जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य भएको म्युजिक भिडिओ बनाउने मुख्य व्यक्तिसहित ९ जना पक्राउ परेका छन्। मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्गसहित हालसम्म ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">हिजो युट्युबमा भिडिओ सार्वजनिक भएपछि बागमती&nbsp;प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीको संयोजकत्वमा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौर, प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर राना (डीएसपी) लगायतको अनुसन्धान टोली गठन गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">मुख्य अभियुक्त तामाङलगायतलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्