कैलाली। सुदूरपश्चिमका पहाडी जिल्लामा बाढी र पहिरोमा परी आज मात्रै ९ जनाको मृत्यु भएको छ।

अछामको रामारोशन गाउँपालिकाको बस्तीमा कैलाशखोलाको बाढी पसेपछि पाँचजनाको मृत्यु भएको छ। त्यहाँ  १२ जना बेपत्ता भएका छन्।

गएराति परेको अविरल बर्षापछि आएको बाढीले रामारोशन गाउँपालिका-५ सैनिबजारबाट बेपत्ता भएकामध्ये पाँचजनाको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले देखापढीलाई बताए।

सिंहका अनुसार तीनजनाको शव बान्नीगढी जयगढ गाउँपालिका-६ दर्नामा पर्ने कोसेडा क्षेत्रमा दुईजनाको शव मंगलसेन नगरपालिका-३ मा पर्ने लमतणा र सेरीमा भेटिएको छ।

त्यस्तै बुङगल नगरपालिका-५ मिडीमा गएको पहिरोमा परी बेपत्ता दुईजनाको शव फेला परेको एसएसपी सिंहले बताए।

पहिरोमा १४ वर्षीय सचिन ताम्राकार र बुङ्गल नगरपालिका- ४ तिर्थबगर बस्ने  दमन ओखेडाका ५ बर्षका छोरा सुदिप ओखेडाको मृत्यु भएको छ।

यसैगरी बाजुरामा पनि दुईजनाको मृत्यु भएको एसएसपी सिंहले जानकारी दिए। खप्तड छेडेदह गाउँपालिका-१ का मीनबहादुर बुढाकी ३ वर्षीय छोरी सुमीका बुढाको पहिरोमा पुरिएर मृत्यु भएको छ।

बढीगाढ र धूपे खोलामा आएको बाढीमा बगेर बूढीनन्दा गाउँपालिका-६ की ७५ बर्षीया धिनु लुहारको मृत्यु भएको छ।

बाढीमा बेपत्ताहरुको उद्दार र राहतका लागि नेपाली सेनाको हेलिकप्टर अछामको मंगलसेन पुगेको छ। सुर्खेतबाट उक्त हेलिकप्टर अछाम आइपुगेको हो।

बाढीमा बेपत्ताको खोज तथा उद्दारको लागि बिहानैदेखि सुरक्षाकर्मी र स्थानीयवासी खटेका छन्।

" /> कैलाली। सुदूरपश्चिमका पहाडी जिल्लामा बाढी र पहिरोमा परी आज मात्रै ९ जनाको मृत्यु भएको छ।

"> बाढी र पहिरोमा परी सुदूरपश्‍चिममा ९ जनाको मृत्यु: Dekhapadhi
बाढी र पहिरोमा परी सुदूरपश्‍चिममा ९ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्