लहान। जुवा खेलिरहेको अवस्थामा गए राति सिरहाको धनगढीमाई नगरपालिका-१३ भाल्टाबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय मदनबहादुर राईको घरमा जुवा खेलिरेहको अवस्थामा नगद तथा हस्ताक्षर गरिएको चेकसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। 

पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषाका रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजानिक गरेको छैन। जुवाखालबाट कौडा १६ थान, तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र हस्ताक्षर गरी राखिएको चार लाख ४८ हजार ३७३ को चेक तथा १४ थान मोबाइल बरामद गरिएको छ। 

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रासस

" /> लहान। जुवा खेलिरहेको अवस्थामा गए राति सिरहाको धनगढीमाई नगरपालिका-१३ भाल्टाबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय मदनबहादुर राईको घरमा जुवा खेलिरेहको अवस्थामा नगद तथा हस्ताक्षर गरिएको चेकसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। 

पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषाका रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजानिक गरेको छैन। जुवाखालबाट कौडा १६ थान, तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र हस्ताक्षर गरी राखिएको चार लाख ४८ हजार ३७३ को चेक तथा १४ थान मोबाइल बरामद गरिएको छ। 

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रासस

"> जुवा खेलिरहेका १२ जना नगद र चेकसहित पक्राउ: Dekhapadhi
जुवा खेलिरहेका १२ जना नगद र चेकसहित पक्राउ <p style="text-align: justify;">लहान। जुवा खेलिरहेको अवस्थामा गए राति सिरहाको धनगढीमाई नगरपालिका-१३ भाल्टाबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।&nbsp;</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय मदनबहादुर राईको घरमा जुवा खेलिरेहको अवस्थामा नगद तथा हस्ताक्षर गरिएको चेकसहित १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषाका रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजानिक गरेको छैन। जुवाखालबाट कौडा १६ थान, तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र हस्ताक्षर गरी राखिएको चार लाख ४८ हजार ३७३ को चेक तथा १४ थान मोबाइल बरामद गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्