काठमाडौं। नेपालका ६ जना युवालाई अमेरिका लैजाने भनेर अफ्रिका पुर्‍याएर बन्धक बनाउने अफ्रिकी नागरिक पक्राउ परेका छन्।

पर्वतका चार, दाङका एक र रुकुमका एकजना युवालाई दक्षिणपूर्वी अफ्रिकी देश मालावीमा बन्धक बनाएको आरोपमा त्यहाँका नाजिर अहमद पक्राउ परेका हुन्।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मालावी प्रहरीसँगको समन्वयमा बन्धक बनाइएका युवालाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये चारजना २५ कात्तिकमा नेपाल फर्किसकेका छन् भने दुई जना फर्किने क्रममा रहेको ब्यूरोका एसपी गोविन्द थपलियाले जानकारी दिए।

नेपाली युवालाई अहमदले अमेरिका लैजाने भन्दै गएको एक वर्षदेखि भियतनाम, ईथियोपिया, नाडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै मावालीमा लगेर बन्धक बनाएको भन्दै आफन्तले ब्यूरोमा जानकारी गराएका थिए।

२१ कात्तिकमा मालावीबाट दक्षीण दिशातर्फ रहेको ब्लान्टेर शहर नजिकको गाउँबाट त्यहाँको सीआईडी प्रहरीले उनीहरूलाई उद्धार गरी बन्धक बनाउने कार्यमा संलग्न घर मालिक समेतलाई पक्राउ गरी कानुनी कारवाही शुरू गरिसकेको ब्यूराका एसपी थपलियाले जानकारी दिए।

मानव तस्कर गिरोहले अजरबैजान लाने क्रममा नेपालबाट भियतनाम लगि त्यहाँ २० दिन,  इथियोपियामा ४ महीना, नाडागास्कारमा २५ दिन, जोर्डनमा १ महीना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेर मालावी लगेर बन्धक बनाएको थियो।

मानव ओसारपसार तथा बन्धक बनाउने अन्र्तराष्ट्रियस्तरमा संलग्न गिरोहको मलावी प्रहरी र ब्यूरोले अनुसन्धान गरिरहेको एसपी थपलियाले बताएका छन्।

" /> काठमाडौं। नेपालका ६ जना युवालाई अमेरिका लैजाने भनेर अफ्रिका पुर्‍याएर बन्धक बनाउने अफ्रिकी नागरिक पक्राउ परेका छन्।

पर्वतका चार, दाङका एक र रुकुमका एकजना युवालाई दक्षिणपूर्वी अफ्रिकी देश मालावीमा बन्धक बनाएको आरोपमा त्यहाँका नाजिर अहमद पक्राउ परेका हुन्।

नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले मालावी प्रहरीसँगको समन्वयमा बन्धक बनाइएका युवालाई उद्धार गरेको छ। उद्धार गरिएकामध्ये चारजना २५ कात्तिकमा नेपाल फर्किसकेका छन् भने दुई जना फर्किने क्रममा रहेको ब्यूरोका एसपी गोविन्द थपलियाले जानकारी दिए।

नेपाली युवालाई अहमदले अमेरिका लैजाने भन्दै गएको एक वर्षदेखि भियतनाम, ईथियोपिया, नाडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै मावालीमा लगेर बन्धक बनाएको भन्दै आफन्तले ब्यूरोमा जानकारी गराएका थिए।

२१ कात्तिकमा मालावीबाट दक्षीण दिशातर्फ रहेको ब्लान्टेर शहर नजिकको गाउँबाट त्यहाँको सीआईडी प्रहरीले उनीहरूलाई उद्धार गरी बन्धक बनाउने कार्यमा संलग्न घर मालिक समेतलाई पक्राउ गरी कानुनी कारवाही शुरू गरिसकेको ब्यूराका एसपी थपलियाले जानकारी दिए।

मानव तस्कर गिरोहले अजरबैजान लाने क्रममा नेपालबाट भियतनाम लगि त्यहाँ २० दिन,  इथियोपियामा ४ महीना, नाडागास्कारमा २५ दिन, जोर्डनमा १ महीना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेर मालावी लगेर बन्धक बनाएको थियो।

मानव ओसारपसार तथा बन्धक बनाउने अन्र्तराष्ट्रियस्तरमा संलग्न गिरोहको मलावी प्रहरी र ब्यूरोले अनुसन्धान गरिरहेको एसपी थपलियाले बताएका छन्।

"> अमेरिका लैजाने भन्दै अफ्रिका पुर्‍याएर बन्धक: Dekhapadhi
अमेरिका लैजाने भन्दै अफ्रिका पुर्‍याएर बन्धक

प्रतिक्रिया दिनुहोस्