कैलाली। अछामको रामारोशन गाउँपालिका-५ सैनी गाउँमा रहेको सैनीबजार र खाल बजार बाढीले बगाउँदा बेपत्ता भएका १७ जनामध्ये पाँच जनाको शव फेला परेको छ। अझै १२ जना हराइरहेका छन्।

सिफारिस

समासुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बान्नीगढी जयगढ गाउँपालिका नगरपालिका-६ दर्नामा ३ जनाको शव फेला परेको बताए। उनले सोही ठाउँको कैलाशखोला र बुढीगंगा मिसिने ठाउँमा अन्य दुई जनाको शव भेटिएको बताए।

गएराति १२ बजेतिर कैलाश खोलामा आएको बाढीले सैनी र खाल बजारका करीब २० घर बगाएको छ। बाढीले वडा नम्बर ५ र ६ मा रहेको विद्युत पावर हाउस समेत बगाएको वडा नम्बर ३ का अध्यक्ष ताराबहादुर साउदले बताए।

" /> कैलाली। अछामको रामारोशन गाउँपालिका-५ सैनी गाउँमा रहेको सैनीबजार र खाल बजार बाढीले बगाउँदा बेपत्ता भएका १७ जनामध्ये पाँच जनाको शव फेला परेको छ। अझै १२ जना हराइरहेका छन्।

सिफारिस

समासुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बान्नीगढी जयगढ गाउँपालिका नगरपालिका-६ दर्नामा ३ जनाको शव फेला परेको बताए। उनले सोही ठाउँको कैलाशखोला र बुढीगंगा मिसिने ठाउँमा अन्य दुई जनाको शव भेटिएको बताए।

गएराति १२ बजेतिर कैलाश खोलामा आएको बाढीले सैनी र खाल बजारका करीब २० घर बगाएको छ। बाढीले वडा नम्बर ५ र ६ मा रहेको विद्युत पावर हाउस समेत बगाएको वडा नम्बर ३ का अध्यक्ष ताराबहादुर साउदले बताए।

"> अछाम बाढी अपडेट : पाँच जनाको शव भेटियो, १२ जना बेपत्ता: Dekhapadhi
अछाम बाढी अपडेट : पाँच जनाको शव भेटियो, १२ जना बेपत्ता
कैलाली। अछामको रामारोशन गाउँपालिका-५ सैनी गाउँमा रहेको सैनीबजार र खाल बजार बाढीले बगाउँदा बेपत्ता भएका १७ जनामध्ये पाँच जनाको शव फेला परेको छ। अझै १२ जना हराइरहेका छन्।

सिफारिस

अछामको सैनीबजार बाढीले बगायो, १७ जना सम्पर्कविहीन

समासुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बान्नीगढी जयगढ गाउँपालिका नगरपालिका-६ दर्नामा ३ जनाको शव फेला परेको बताए। उनले सोही ठाउँको कैलाशखोला र बुढीगंगा मिसिने ठाउँमा अन्य दुई जनाको शव भेटिएको बताए।

गएराति १२ बजेतिर कैलाश खोलामा आएको बाढीले सैनी र खाल बजारका करीब २० घर बगाएको छ। बाढीले वडा नम्बर ५ र ६ मा रहेको विद्युत पावर हाउस समेत बगाएको वडा नम्बर ३ का अध्यक्ष ताराबहादुर साउदले बताए।

प्रतिक्रिया दिनुहोस्