कैलाली। अछामको रामारोशन गाउँपालिका-३ सान्तडाको सैनीबजारको बस्ती बाढीले बगाउँदा १७ जना सम्पर्कविहीन भएका छन्।

मध्यराति कैलाश खोलामा आएको बाढीले सैनी बजारका घर बगाउँदा १७ जना सम्पर्कमा नरहेको गाउँपालिका अध्यक्ष झन्कर बहादुर साउदले बताए।

उनले सोही ठाउँका स्थानीयले जानकारी दिएको बताउदै आफूहरू घटनास्थलतर्फ गइरहेको बताए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले घटनाको जानकारी बिहान ६ बजे प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको बताए।

उनले विस्तृत जानकारी प्रहरी पुगेपछि मात्रै थाहा हुने बताए।

" /> कैलाली। अछामको रामारोशन गाउँपालिका-३ सान्तडाको सैनीबजारको बस्ती बाढीले बगाउँदा १७ जना सम्पर्कविहीन भएका छन्।

मध्यराति कैलाश खोलामा आएको बाढीले सैनी बजारका घर बगाउँदा १७ जना सम्पर्कमा नरहेको गाउँपालिका अध्यक्ष झन्कर बहादुर साउदले बताए।

उनले सोही ठाउँका स्थानीयले जानकारी दिएको बताउदै आफूहरू घटनास्थलतर्फ गइरहेको बताए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले घटनाको जानकारी बिहान ६ बजे प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको बताए।

उनले विस्तृत जानकारी प्रहरी पुगेपछि मात्रै थाहा हुने बताए।

"> अछामको सैनीबजार बाढीले बगायो, १७ जना सम्पर्कविहीन: Dekhapadhi
अछामको सैनीबजार बाढीले बगायो, १७ जना सम्पर्कविहीन
कैलाली। अछामको रामारोशन गाउँपालिका-३ सान्तडाको सैनीबजारको बस्ती बाढीले बगाउँदा १७ जना सम्पर्कविहीन भएका छन्।

मध्यराति कैलाश खोलामा आएको बाढीले सैनी बजारका घर बगाउँदा १७ जना सम्पर्कमा नरहेको गाउँपालिका अध्यक्ष झन्कर बहादुर साउदले बताए।

उनले सोही ठाउँका स्थानीयले जानकारी दिएको बताउदै आफूहरू घटनास्थलतर्फ गइरहेको बताए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले घटनाको जानकारी बिहान ६ बजे प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको बताए।

उनले विस्तृत जानकारी प्रहरी पुगेपछि मात्रै थाहा हुने बताए।

प्रतिक्रिया दिनुहोस्