कैलाली। बझाङमा गएराति पहिरो जाँदा एकजनाकाे मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। त्यस्तै सोही पहिरोमा परि तीनजना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले लगातारको वर्षासँगै बुङगल नगरपालिका-५ मिडी गाउँमा गएराति सवा एकबजेतिर आएको पहिरोमा पुरिएर प्रताप ताम्राकारको १४ वर्षका छोरा सचिन ताम्राकार बेपत्ता भएको बताए।

बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ वर्षका छोरा सुदिप ओखेडाको शव फेला परेको प्रहरीले बताएको छ। पहिरोमा परी ४० वर्षीया पिपला ताम्राकार, १२ वर्षीया सन्ताेसी ताम्राकार र १६ वर्षका अनिल ताम्राकार घाइते भएको एसएसपी सिंहले बताए।

उनका अनुसार घाइते तीनै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। मृतक सुदीप केहीदिन अघि आफ्नाे फुपुकाे घरमा आएका थिए।

" /> कैलाली। बझाङमा गएराति पहिरो जाँदा एकजनाकाे मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। त्यस्तै सोही पहिरोमा परि तीनजना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले लगातारको वर्षासँगै बुङगल नगरपालिका-५ मिडी गाउँमा गएराति सवा एकबजेतिर आएको पहिरोमा पुरिएर प्रताप ताम्राकारको १४ वर्षका छोरा सचिन ताम्राकार बेपत्ता भएको बताए।

बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ वर्षका छोरा सुदिप ओखेडाको शव फेला परेको प्रहरीले बताएको छ। पहिरोमा परी ४० वर्षीया पिपला ताम्राकार, १२ वर्षीया सन्ताेसी ताम्राकार र १६ वर्षका अनिल ताम्राकार घाइते भएको एसएसपी सिंहले बताए।

उनका अनुसार घाइते तीनै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। मृतक सुदीप केहीदिन अघि आफ्नाे फुपुकाे घरमा आएका थिए।

"> पहिरोमा परेर बझाङमा एकजनाको मृत्यु, एकजना बेपत्ता: Dekhapadhi
फाइल तस्वीर।
पहिरोमा परेर बझाङमा एकजनाको मृत्यु, एकजना बेपत्ता <p style="text-align: justify;">कैलाली। बझाङमा गएराति पहिरो जाँदा एकजनाकाे मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। त्यस्तै सोही पहिरोमा परि तीनजना घाइते भएका छन्।</p> <p style="text-align: justify;">सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलका निमित्त प्रमुख, प्रहरी वरिष्ठ&nbsp;उपरीक्षक मुकेशकुमार सिंहले लगातारको वर्षासँगै बुङगल नगरपालिका-५ मिडी गाउँमा गएराति&nbsp;सवा एकबजेतिर आएको पहिरोमा पुरिएर प्रताप ताम्राकारको १४ वर्षका छोरा सचिन ताम्राकार बेपत्ता भएको बताए।</p> <p style="text-align: justify;">बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ वर्षका छोरा सुदिप ओखेडाको शव फेला परेको प्रहरीले बताएको छ। पहिरोमा परी ४० वर्षीया पिपला ताम्राकार, १२ वर्षीया सन्ताेसी ताम्राकार र १६ वर्षका अनिल ताम्राकार घाइते भएको एसएसपी सिंहले बताए।</p> <p style="text-align: justify;">उनका अनुसार&nbsp;घाइते तीनै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। मृतक सुदीप केहीदिन अघि आफ्नाे फुपुकाे घरमा आएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्