कास्की। पोखरामा गएराति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन्।
वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग. १ ब ३६९ नम्बरको मोटरसाइकलाई प्रस्याङबाट मालेपाटन आउँदै गर्दा सोही दिशाबाट आएको ग. २ च २६२६ नम्बरको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका दुवैजनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएकोमा मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।
घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर-२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
" /> कास्की। पोखरामा गएराति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन्।
वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग. १ ब ३६९ नम्बरको मोटरसाइकलाई प्रस्याङबाट मालेपाटन आउँदै गर्दा सोही दिशाबाट आएको ग. २ च २६२६ नम्बरको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो।
ठक्करबाट घाइते भएका दुवैजनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्‍याइएकोमा मोटरसाइकल चालक प्रहरी जवान पाल्पा घर भएका २० वर्षीय चन्द्रबहादुर बगालेको उपचारका क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।
घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर-२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
"> जीपको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते: Dekhapadhi
जीपको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते
कास्की। पोखरामा गएराति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन्।
वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग. १ ब ३६९ नम्बरको मोटरसाइकलाई प्रस्याङबाट मालेपाटन आउँदै गर्दा सोही दिशाबाट आएको ग. २ च २६२६ नम्बरको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो।
घाइते प्रहरी हवल्दार बर्दिया मैनापुर-२ घर भएका ३४ वर्षीय डम्बरबहादुर थारूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
प्रतिक्रिया दिनुहोस्