काठमाडौं। बलिउड अभिनेता सलमान खानको हत्या गर्ने योजना बनाउने व्यक्ति जेल चलान भएका छन्। गुण्डा नाइके लोरेन्स बिश्नोईका लागि काम गर्दै आएका राहुल उर्फ साँगा नाम गरेका व्यक्तिलाई प्रहरीले गत अगष्ट १५ मा पक्राउ गरेको थियो।

राहुल २४ जूनमा फरिदाबमा एक खाद्य व्यापारी प्रवीनको हत्या गर्ने मुख्य आरोपी हुन्। मुम्बईको बान्द्रामा राहुलले जनवरी महीनाको पहिलाे हप्तामा सलमानमाथि निगरानी राखेका थिए। दुई दिनसम्म मुम्बईमा बसेका उनले सलमान कहाँ जान्छन्? के गर्छन? लगायतका गतिविधिमाथि निगरानी राखेका थिए।

उत्तराखण्डको पौडी गढवालबाट पक्राउ परेका राहुल चार दिन प्रहरी हिरासतमा बसेका थिए। प्रहरीले अनुसन्धानपछि अदालतमा पेश गरेको थियो। अदालतले जेल पठाउन आदेश दिएको हो। उनीमाथि थप अनुसन्धानका लागि अदालतले जेल चलान गर्न आदेश दिएसँगै उनलाई जेल पठाइएको हो।

डीसीपी मुख्यालयका प्रमुख राजेश दुग्गलले राजस्थानस्थित जेल चलान गरिएको बताए। गुण्डा नाइके लोरेन्सले कालो हरिण केशमा राहुललाई सलमानमाथी रेकी गर्न पठाएका प्रमुख दुग्गलले बताए। सलमानमाथि निगरानी बढाएको जानकारी पाएलगत्तै सुरक्षा सतर्कता बढाइएको थियो।

" /> काठमाडौं। बलिउड अभिनेता सलमान खानको हत्या गर्ने योजना बनाउने व्यक्ति जेल चलान भएका छन्। गुण्डा नाइके लोरेन्स बिश्नोईका लागि काम गर्दै आएका राहुल उर्फ साँगा नाम गरेका व्यक्तिलाई प्रहरीले गत अगष्ट १५ मा पक्राउ गरेको थियो।

राहुल २४ जूनमा फरिदाबमा एक खाद्य व्यापारी प्रवीनको हत्या गर्ने मुख्य आरोपी हुन्। मुम्बईको बान्द्रामा राहुलले जनवरी महीनाको पहिलाे हप्तामा सलमानमाथि निगरानी राखेका थिए। दुई दिनसम्म मुम्बईमा बसेका उनले सलमान कहाँ जान्छन्? के गर्छन? लगायतका गतिविधिमाथि निगरानी राखेका थिए।

उत्तराखण्डको पौडी गढवालबाट पक्राउ परेका राहुल चार दिन प्रहरी हिरासतमा बसेका थिए। प्रहरीले अनुसन्धानपछि अदालतमा पेश गरेको थियो। अदालतले जेल पठाउन आदेश दिएको हो। उनीमाथि थप अनुसन्धानका लागि अदालतले जेल चलान गर्न आदेश दिएसँगै उनलाई जेल पठाइएको हो।

डीसीपी मुख्यालयका प्रमुख राजेश दुग्गलले राजस्थानस्थित जेल चलान गरिएको बताए। गुण्डा नाइके लोरेन्सले कालो हरिण केशमा राहुललाई सलमानमाथी रेकी गर्न पठाएका प्रमुख दुग्गलले बताए। सलमानमाथि निगरानी बढाएको जानकारी पाएलगत्तै सुरक्षा सतर्कता बढाइएको थियो।

"> सलमान खानको हत्या गर्ने योजना बनाउने अभियुक्त जेल चलान: Dekhapadhi
सलमान खानको हत्या गर्ने योजना बनाउने अभियुक्त जेल चलान <p style="text-align: justify;">काठमाडौं। बलिउड अभिनेता सलमान खानको हत्या गर्ने योजना बनाउने व्यक्ति जेल चलान भएका छन्। गुण्डा नाइके लोरेन्स बिश्नोईका लागि काम गर्दै आएका राहुल उर्फ साँगा नाम गरेका व्यक्तिलाई प्रहरीले गत अगष्ट १५ मा पक्राउ गरेको थियो।</p> <p style="text-align: justify;">राहुल २४ जूनमा फरिदाबमा एक खाद्य व्यापारी प्रवीनको हत्या गर्ने मुख्य आरोपी हुन्। मुम्बईको बान्द्रामा राहुलले जनवरी महीनाको पहिलाे हप्तामा सलमानमाथि निगरानी राखेका थिए। दुई दिनसम्म मुम्बईमा बसेका उनले सलमान कहाँ जान्छन्? के गर्छन? लगायतका गतिविधिमाथि निगरानी राखेका थिए।</p> <p style="text-align: justify;">उत्तराखण्डको पौडी गढवालबाट पक्राउ परेका राहुल चार दिन प्रहरी हिरासतमा बसेका थिए। प्रहरीले अनुसन्धानपछि अदालतमा पेश गरेको थियो। अदालतले जेल पठाउन आदेश दिएको हो। उनीमाथि थप अनुसन्धानका लागि अदालतले जेल चलान गर्न आदेश दिएसँगै उनलाई जेल पठाइएको हो।</p> <p style="text-align: justify;">डीसीपी मुख्यालयका प्रमुख राजेश दुग्गलले राजस्थानस्थित जेल चलान गरिएको बताए। गुण्डा नाइके लोरेन्सले कालो हरिण केशमा राहुललाई सलमानमाथी रेकी गर्न पठाएका प्रमुख दुग्गलले बताए। सलमानमाथि&nbsp;निगरानी बढाएको जानकारी पाएलगत्तै सुरक्षा सतर्कता बढाइएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्