काठमाडौं। काठमाडौं उपत्यकामा आज रातिदेखि निषेधाज्ञा लागू हुँदैछ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रकोआज बसेको बैठकको निर्णानुसार आज राति १२ बजेदेखि उपत्यकामा निषेधाज्ञा लागू हुन लागेको हो।

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा, सुरक्षा र सञ्चार जस्ता सेवा सञ्चालनमा भने रोक लाग्ने छैन। निषेधाज्ञा १० भदाै राति १२ बजेतेसम्म जारी रहनेछ। सरकारले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकारी प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको छ।

अब औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाइने छैन। यस्तै, अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवयास सञ्चालन गर्न, अत्यावश्यक सामग्री लगायताका मालवाहक डुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रवेश गर्न दिइने छैन।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको विज्ञप्तिअनुसार जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

सिफारिस

यस्तै, कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यलयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १० : ३० र बेलुकी ३ बजेदेखि ५:३० सम्म अवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न पाइने छैन।

सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय बस्तु तथा सेवा अन्तर्गत पर्ने, औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार भन्सार क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न, कुनै पनि मेला, महोत्सव जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न समेत पाइने छैन।

परम्परागत रुपमा भई आएको दैनिक रूपमा हुने आन्तरिक नित्य पूजा वाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चलन तथा जमघट गर्न, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न,  सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न प्रतिबन्ध लगाइएकाे छ।

फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चलन हुने विभिन्न व्यावसाय सञ्चालन तथा कवाडी संकलन गर्न,  होटल, रेष्टुरा सञ्चालन गर्न समेत रोक लगाइएको छ।

सिफारिस

बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विधुतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्युनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी मावश्यक सेवा प्रवाह गर्नुपर्नेछ।

अत्यावश्यक कार्यकालागि घर बाहिर निस्कँदा अनिवार्य रूपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्नेछ। हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै एअरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ।

अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानूनबमोजिम कारबाही हुनेछ। निषेधाज्ञाको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुने भनिएको।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा आज रातिदेखि निषेधाज्ञा लागू हुँदैछ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रकोआज बसेको बैठकको निर्णानुसार आज राति १२ बजेदेखि उपत्यकामा निषेधाज्ञा लागू हुन लागेको हो।

"> काठमाडौं उपत्यकामा आज रातिदेखि निषेधाज्ञा: Dekhapadhi
काठमाडौं उपत्यकामा आज रातिदेखि निषेधाज्ञा
काठमाडौं। काठमाडौं उपत्यकामा आज रातिदेखि निषेधाज्ञा लागू हुँदैछ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रकोआज बसेको बैठकको निर्णानुसार आज राति १२ बजेदेखि उपत्यकामा निषेधाज्ञा लागू हुन लागेको हो।

खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा, सुरक्षा र सञ्चार जस्ता सेवा सञ्चालनमा भने रोक लाग्ने छैन। निषेधाज्ञा १० भदाै राति १२ बजेतेसम्म जारी रहनेछ। सरकारले निषेधाज्ञाबारे निर्णय गर्ने अधिकारी प्रमुख जिल्ला अधिकारीहरूलाई दिएको छ।

अब औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाइने छैन। यस्तै, अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवयास सञ्चालन गर्न, अत्यावश्यक सामग्री लगायताका मालवाहक डुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रवेश गर्न दिइने छैन।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेको विज्ञप्तिअनुसार जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

सिफारिस

भोलि रातिबाट काठमाडाैं उपत्यकामा निषेधाज्ञा: के गर्न पाइने, के गर्न नपाइने?

यस्तै, कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यलयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १० : ३० र बेलुकी ३ बजेदेखि ५:३० सम्म अवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न पाइने छैन।

सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय बस्तु तथा सेवा अन्तर्गत पर्ने, औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार भन्सार क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न, कुनै पनि मेला, महोत्सव जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न समेत पाइने छैन।

परम्परागत रुपमा भई आएको दैनिक रूपमा हुने आन्तरिक नित्य पूजा वाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चलन तथा जमघट गर्न, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न,  सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न प्रतिबन्ध लगाइएकाे छ।

फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चलन हुने विभिन्न व्यावसाय सञ्चालन तथा कवाडी संकलन गर्न,  होटल, रेष्टुरा सञ्चालन गर्न समेत रोक लगाइएको छ।

सिफारिस

यी हुन् निषेधाज्ञा घाेषणा गरिएका जिल्ला (सूचीसहित)

बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विधुतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्युनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी मावश्यक सेवा प्रवाह गर्नुपर्नेछ।

अत्यावश्यक कार्यकालागि घर बाहिर निस्कँदा अनिवार्य रूपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्नेछ। हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै एअरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ।

अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानूनबमोजिम कारबाही हुनेछ। निषेधाज्ञाको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुने भनिएको।

प्रतिक्रिया दिनुहोस्