राष्ट्रकवि घिमिरेकाे निधनप्रति अभिनेत्री रेखा थापाको श्रद्धाञ्जली <p>काठमाडौं। अभिनेत्री रेखा थापाले राष्ट्रकवि माधव प्रसाद घिमिरेको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकी छन्।&nbsp;</p> <p>सामाजिक सञ्जाल ट्विटरमा ट्विट रेखाले लेखेकी छिन्, &ldquo;हार्दिक श्रद्धाञ्जली शताब्दीपरुष राष्ट्रकवि माधव घिमिेरेको प्रति। परिवारजनमा समवेदना।&rdquo;</p> <p>घिमिरेको आज साँझ आफ्नै निवासमा १ सय १ वर्षको उमेरमा निधन भएको थियो। उनको शव अहिले पनि उनकै घरमा राखिएको छ भने श्रद्धाञ्जलीका लागि शुभेच्छुकहरू पुगेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्