काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
उनले ट्वीटरमा उल्लेख गरेकी छन्- “राष्ट्रकवि माधवप्रसाद घिमिरेको दु:खद् निधनको खबरले स्तब्ध भएको छु। काव्य र कविताको माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्‍याउँनु भएको योगदानलाई हामी सधैँ सम्झिरहने छौं। दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा गहिरो समवेदना !”
यस्तै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, साहित्यकार, कलाकर्मीहरूले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको बताएका छन्।
उनले ट्वीटरमा लेखेका छन्- “उहाँले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने छ। उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाइ लिएको छ।”
राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रकवि घिमिरेको निधनसँगै नेपाली वाङ्मयको एउटा युग समाप्त भएको बताएका छन्।
पर्यटनमन्त्री योगेश भट्टराई, नेकपा नेता गोकुल बाँस्कोटा, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेस नेता गगन थापा, गायक प्रमोद खरेललगायतले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।
" /> काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
उनले ट्वीटरमा उल्लेख गरेकी छन्- “राष्ट्रकवि माधवप्रसाद घिमिरेको दु:खद् निधनको खबरले स्तब्ध भएको छु। काव्य र कविताको माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उहाँले पुर्‍याउँनु भएको योगदानलाई हामी सधैँ सम्झिरहने छौं। दिवंगत राष्ट्रकविप्रति श्रद्धाञ्जली एवं शोकविह्वल परिवारमा गहिरो समवेदना !”
यस्तै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, साहित्यकार, कलाकर्मीहरूले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको बताएका छन्।
उनले ट्वीटरमा लेखेका छन्- “उहाँले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने छ। उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाइ लिएको छ।”
राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रकवि घिमिरेको निधनसँगै नेपाली वाङ्मयको एउटा युग समाप्त भएको बताएका छन्।
पर्यटनमन्त्री योगेश भट्टराई, नेकपा नेता गोकुल बाँस्कोटा, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेस नेता गगन थापा, गायक प्रमोद खरेललगायतले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।
"> राष्ट्रकवि घिमिरेकाे निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त: Dekhapadhi
राष्ट्रकवि घिमिरेकाे निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेकी छन्।
यस्तै विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, साहित्यकार, कलाकर्मीहरूले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रकवि घिमिरेको निधनको खबरले मर्माहित भएको बताएका छन्।
उनले ट्वीटरमा लेखेका छन्- “उहाँले नेपाली साहित्यका माध्यमबाट समाज परिवर्तनमा खेलेको भूमिका चिरकालसम्म अमर रहने छ। उहाँको निधनसँगै नेपाली साहित्यको एउटा कालखण्डले पनि बिदाइ लिएको छ।”
राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रकवि घिमिरेको निधनसँगै नेपाली वाङ्मयको एउटा युग समाप्त भएको बताएका छन्।
पर्यटनमन्त्री योगेश भट्टराई, नेकपा नेता गोकुल बाँस्कोटा, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, कांग्रेस नेता गगन थापा, गायक प्रमोद खरेललगायतले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्