काठमाडौं। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ बस्ने २२ वर्षीय गुणराज यादवको कुटपिट गरी हत्या गरेको आराेपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय दिनेश महत्तो, २० वर्षीय पप्पु राम, १९ वर्षीय शिवकुमार मेहता, १९ वर्षीय दीपककुमार यादव र १९ वर्षीय प्रदीप राम रहेका छन्।

गत साउन ३१ गते सोही गाउँपालिकास्थित सुनसरी खोलामा प्लाष्टिकको बोराभित्र करिब ५० केजीको ढुंगासहित बोराको मुख बाँधेर खोलामा फालेको अवस्थामा गुणराजको शव फेला परेको थियो।

घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरी टोलीले उनीहरूकै घरबाट उनीहरूलाई पक्राउ गरेको हो।

साउन २९ गते दिउँसो गुणराज घरबाट ‘मोबाइल पसलमा काम छ’ भन्दै साथी शिवकुमार मेहतासँग इनरुवा बजार गएका थिए।

दुवैजनाले सोही ठाउँस्थित पारिजात स्कुल छेउमा मदिरा सेवन गरी गुणराजलाई इन्द्रजित यादवको घर पुर्‍याई शिवकुमार घरतर्फ गएका थिए। गुणराज पनि ईन्द्रजितको घरमा केहीबेर बसेर आफ्नो घर जान भनि हिँडेका थिए। तर, घर पुगेनन्।

स्थानीयले भोलिपल्ट धानबारीमा रगतजस्तो पदार्थ देखेर जानकारी गराएपछि खटिएको प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

स्थानीय युवतीबीचको प्रेम सम्बन्धलाई लिएर सोही ठाउँस्थित घन्सी बारीमा लुकेर बसेका उनीहरूले गुणराजकाे संवेदनशील अंग तथा टाउकोमा प्रहार गरी कुटपिट गर्नुको साथै नाइलनको डोरीले घाँटीमा बाँधेर हत्या गरी बोरामा ढुंगा र शवसमेत बाँधी उक्त खोलामा फालेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्लाष्टिकको डोरी, चप्पल, पप्पुको हातमा लगाउने माला, प्रदीपको घाँटीमा लगाउने मालाका दानाहरू, मृतक गुणराजको औंठी, चोकरको बोरा, प्लाष्टिकको डोरी, मृतकको झोलालगायतका सामान बरामद् भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसार जिल्ला अदालत सुनसरीबाट तीन दिन म्याद थप भई उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

" /> काठमाडौं। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ बस्ने २२ वर्षीय गुणराज यादवको कुटपिट गरी हत्या गरेको आराेपमा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय दिनेश महत्तो, २० वर्षीय पप्पु राम, १९ वर्षीय शिवकुमार मेहता, १९ वर्षीय दीपककुमार यादव र १९ वर्षीय प्रदीप राम रहेका छन्।

गत साउन ३१ गते सोही गाउँपालिकास्थित सुनसरी खोलामा प्लाष्टिकको बोराभित्र करिब ५० केजीको ढुंगासहित बोराको मुख बाँधेर खोलामा फालेको अवस्थामा गुणराजको शव फेला परेको थियो।

घटनाको अनुसन्धानको क्रममा खटिएको प्रहरी टोलीले उनीहरूकै घरबाट उनीहरूलाई पक्राउ गरेको हो।

साउन २९ गते दिउँसो गुणराज घरबाट ‘मोबाइल पसलमा काम छ’ भन्दै साथी शिवकुमार मेहतासँग इनरुवा बजार गएका थिए।

दुवैजनाले सोही ठाउँस्थित पारिजात स्कुल छेउमा मदिरा सेवन गरी गुणराजलाई इन्द्रजित यादवको घर पुर्‍याई शिवकुमार घरतर्फ गएका थिए। गुणराज पनि ईन्द्रजितको घरमा केहीबेर बसेर आफ्नो घर जान भनि हिँडेका थिए। तर, घर पुगेनन्।

स्थानीयले भोलिपल्ट धानबारीमा रगतजस्तो पदार्थ देखेर जानकारी गराएपछि खटिएको प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

स्थानीय युवतीबीचको प्रेम सम्बन्धलाई लिएर सोही ठाउँस्थित घन्सी बारीमा लुकेर बसेका उनीहरूले गुणराजकाे संवेदनशील अंग तथा टाउकोमा प्रहार गरी कुटपिट गर्नुको साथै नाइलनको डोरीले घाँटीमा बाँधेर हत्या गरी बोरामा ढुंगा र शवसमेत बाँधी उक्त खोलामा फालेको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्लाष्टिकको डोरी, चप्पल, पप्पुको हातमा लगाउने माला, प्रदीपको घाँटीमा लगाउने मालाका दानाहरू, मृतक गुणराजको औंठी, चोकरको बोरा, प्लाष्टिकको डोरी, मृतकको झोलालगायतका सामान बरामद् भएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसार जिल्ला अदालत सुनसरीबाट तीन दिन म्याद थप भई उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

"> प्रेम सम्बन्धले लियाे ज्यान: Dekhapadhi
प्रेम सम्बन्धले लियाे ज्यान

प्रतिक्रिया दिनुहोस्