काठमाडौं। ललितपुरको ३६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ स्थित डेरा गरी बस्ने उदयपुर त्रियुगा नगरपालिका-३, साउने घर भएका २२ वर्षीय लीलबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ।
मगरले ती महिलालाई गत साउन २१ देखि ३२ गतेसम्म ललाइफकाइ आफ्नै डेरा कोठामा राखी पटक-पटक जबरजस्ती करणी उजुरी परेको प्रहरीले जनाएको छ।
पक्राउ गरी उनलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरमा बुझाएको हो।
यस्तै मकवानपुरको सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका-१२, जगडाँडा बस्ने १६ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
बालिकालाई गत असार २३ गते बिहान आफ्नै घरमा जबर्जस्ती करणी गरेको अभियोग उनलाई लागेको छ।
इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले ती किशोरलाई पक्राउ गरेको हो।
" /> काठमाडौं। ललितपुरको ३६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ स्थित डेरा गरी बस्ने उदयपुर त्रियुगा नगरपालिका-३, साउने घर भएका २२ वर्षीय लीलबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ।मगरले ती महिलालाई गत साउन २१ देखि ३२ गतेसम्म ललाइफकाइ आफ्नै डेरा कोठामा राखी पटक-पटक जबरजस्ती करणी उजुरी परेको प्रहरीले जनाएको छ।

">