काठमाडौं। नेपाली झण्डा जलाएको म्युजिक भिडिओ युट्युबमा अपलोड भएकाे छ।
मंगोलहोपमार्फत् अपलोड भएको भिडिओमा नेपालको झण्डा जलाउनुका साथै जातीय द्वेष फैलाउने खालका भाषा प्रयोग गरिएको छ।
उक्त भिडिओ मकवानपुरको बागमती गाउँपालिका-३, सल्लेनीको विष्णु आधारभूत विद्यालयमा छायांकन गरिएको थियो। र्‍याप शैलीमा गाइएको गीतको लिरिक्स र्‍यापका रूपमा मंगोल ग्याल्ज ली एण्ड एटीएम उल्लेख छ।
सिफारिस
भिडिओ सार्वजनिक भएपछि मकवानपुर प्रहरी र साइबर ब्युरोमा उजुरी परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले म्युजिक भिडिओबारे अनुसन्धान भइरहेको जनाएको छ।
मकवानपुर प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले उजुरी परेको र भिडिओबारे अनुसन्धान भइरहेको बताए।
भिडिओ डिजिटल प्रविधिमार्फत् सार्वजनिक भएकाले साइबर ब्युरोको सहयोगमा अनुसन्धान भइरहेको डीएसपी राईले बताए।
“भिडिओ अपलोडको केही समयमै हामीले जानकारी पाएका हाैं। उजुरी पनि परेको छ। त्यो व्यक्तिलाई खोजिरहेका छौं,” उनले भने।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले विद्यालयलाई भिडिओको छायांकनका लागि प्रयोग गरिनु दुःखको विषय भएको बताए।
“के कसरी यस्तो भिडिओको छायांकनका लागि प्रयोग भयो भन्ने विषयमा पनि अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरेका छौं। हामीले प्रहरीसँग सहजीकरण गर्दै आएका छौं,” अध्यक्ष घलानले भने।
प्रहरीले भिडिओको मुख्य भूमिकामा देखिएका युवक तथा ब्याक ग्राउण्डमा देखिएका कलाकारबारे समेत जानकारी लिएको छ।
ती युवक बनेपा वा काठमाडौंतिरकाे लोकेसन देखिएको छ। ब्याक ग्राउण्डमा देखिएकाहरू गाउँतिरै छन्।
सबैलाई नियन्त्रणमा लिएर अनुसन्धानन गरिने प्रहरीले जनाएको छ।
" /> काठमाडौं। नेपाली झण्डा जलाएको म्युजिक भिडिओ युट्युबमा अपलोड भएकाे छ।
"> नेपाली झण्डा जलाएको भिडिओ हाल्नेलाई खोज्दै प्रहरी: Dekhapadhi
नेपाली झण्डा जलाएको भिडिओ हाल्नेलाई खोज्दै प्रहरी
काठमाडौं। नेपाली झण्डा जलाएको म्युजिक भिडिओ युट्युबमा अपलोड भएकाे छ।
मंगोलहोपमार्फत् अपलोड भएको भिडिओमा नेपालको झण्डा जलाउनुका साथै जातीय द्वेष फैलाउने खालका भाषा प्रयोग गरिएको छ।
सिफारिस
नेपाली झण्डा जलाएर म्यूजिक भिडिओ, कारबाहीको माग
भिडिओ सार्वजनिक भएपछि मकवानपुर प्रहरी र साइबर ब्युरोमा उजुरी परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले म्युजिक भिडिओबारे अनुसन्धान भइरहेको जनाएको छ।
मकवानपुर प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले उजुरी परेको र भिडिओबारे अनुसन्धान भइरहेको बताए।
भिडिओ डिजिटल प्रविधिमार्फत् सार्वजनिक भएकाले साइबर ब्युरोको सहयोगमा अनुसन्धान भइरहेको डीएसपी राईले बताए।
“भिडिओ अपलोडको केही समयमै हामीले जानकारी पाएका हाैं। उजुरी पनि परेको छ। त्यो व्यक्तिलाई खोजिरहेका छौं,” उनले भने।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले विद्यालयलाई भिडिओको छायांकनका लागि प्रयोग गरिनु दुःखको विषय भएको बताए।
“के कसरी यस्तो भिडिओको छायांकनका लागि प्रयोग भयो भन्ने विषयमा पनि अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरेका छौं। हामीले प्रहरीसँग सहजीकरण गर्दै आएका छौं,” अध्यक्ष घलानले भने।
प्रहरीले भिडिओको मुख्य भूमिकामा देखिएका युवक तथा ब्याक ग्राउण्डमा देखिएका कलाकारबारे समेत जानकारी लिएको छ।
ती युवक बनेपा वा काठमाडौंतिरकाे लोकेसन देखिएको छ। ब्याक ग्राउण्डमा देखिएकाहरू गाउँतिरै छन्।
सबैलाई नियन्त्रणमा लिएर अनुसन्धानन गरिने प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्