काठमाडौं। मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ स्थित हरियाली सामुदायिक वनमा पासो थापी चित्तल मारेर लैजाँदै गरेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २६ वर्षीय चित्रकुमार श्रेष्ठ र भोजपुरको बलगाउँ घर भएका २१ वर्षीय विकास राई छन्।

करिब तीन वर्षको पोथी चित्तल मारी लाँदै गरेको अवस्थामा वनका कर्मचारी तथा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको संयुक्त टोलीले फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई मरेकाे चित्तलसहित आवश्यक कारबाहीको लागि सवडिभिजन कार्यालय पथरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

" /> काठमाडौं। मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ स्थित हरियाली सामुदायिक वनमा पासो थापी चित्तल मारेर लैजाँदै गरेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २६ वर्षीय चित्रकुमार श्रेष्ठ र भोजपुरको बलगाउँ घर भएका २१ वर्षीय विकास राई छन्।

करिब तीन वर्षको पोथी चित्तल मारी लाँदै गरेको अवस्थामा वनका कर्मचारी तथा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको संयुक्त टोलीले फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूलाई मरेकाे चित्तलसहित आवश्यक कारबाहीको लागि सवडिभिजन कार्यालय पथरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

"> चित्तल मारेर लैजाँदै गरेको अवस्थामा दुईजना पक्राउ: Dekhapadhi
चित्तल मारेर लैजाँदै गरेको अवस्थामा दुईजना पक्राउ <p style="text-align: justify;">काठमाडौं। मोरङको पथरी-शनिश्चरे नगरपालिका-२ स्थित हरियाली सामुदायिक वनमा पासो थापी चित्तल मारेर लैजाँदै गरेको अवस्थामा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २६ वर्षीय चित्रकुमार श्रेष्ठ र भोजपुरको बलगाउँ घर भएका २१ वर्षीय विकास राई छन्।</p> <p style="text-align: justify;">करिब तीन वर्षको पोथी चित्तल मारी लाँदै गरेको अवस्थामा वनका कर्मचारी तथा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको संयुक्त टोलीले फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">उनीहरूलाई मरेकाे चित्तलसहित आवश्यक कारबाहीको लागि सवडिभिजन कार्यालय पथरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्