काठमाडौं। साउन ३० गते जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये २३ जनाको शव भेटिएको छ। पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए।

आज एक जना महिलाको शव फेला परेको उद्धारमा खटिएको नेपाली सेनाका क्याप्टेन शैलेन्द्र विष्टले बताए। भदौ १ सम्ममा २२ जनाको शव पहिरोबाट निकालिएको थियो।

शव फेला परिएकोमध्ये १३ जना पुरूष र १० जना महिला रहेका छन्। कूल २३ जनाको शवमध्ये १२ जना त बालबालिमा मात्रै रहेका छन्।

पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीहरू जुटेका छन्। पहिरोमा हराएकाहरूको खोजी भइरहेको आज पाँचौ दिन हो। सबैको खोजी सक्न अझै कति दिन लाग्ने भन्ने कुनै टुङ्गो नभएको विष्टले बताए।

“पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको छ। खोजी कार्य सक्न अझै कति दिन लाग्छ कुनै टुङ्गो छैन”, उनले भने, “एक्साभेटर ल्याउन सकिने अवस्था छैन।”

" /> काठमाडौं। साउन ३० गते जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये २३ जनाको शव भेटिएको छ। पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए।

आज एक जना महिलाको शव फेला परेको उद्धारमा खटिएको नेपाली सेनाका क्याप्टेन शैलेन्द्र विष्टले बताए। भदौ १ सम्ममा २२ जनाको शव पहिरोबाट निकालिएको थियो।

शव फेला परिएकोमध्ये १३ जना पुरूष र १० जना महिला रहेका छन्। कूल २३ जनाको शवमध्ये १२ जना त बालबालिमा मात्रै रहेका छन्।

पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीहरू जुटेका छन्। पहिरोमा हराएकाहरूको खोजी भइरहेको आज पाँचौ दिन हो। सबैको खोजी सक्न अझै कति दिन लाग्ने भन्ने कुनै टुङ्गो नभएको विष्टले बताए।

“पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको छ। खोजी कार्य सक्न अझै कति दिन लाग्छ कुनै टुङ्गो छैन”, उनले भने, “एक्साभेटर ल्याउन सकिने अवस्था छैन।”

"> लिदी पहिरो : २३ जनाको शव भेटियो, अझै १६ जना बेपत्ता: Dekhapadhi
लिदी पहिरो : २३ जनाको शव भेटियो, अझै १६ जना बेपत्ता
काठमाडौं। साउन ३० गते जुगल गाउँपालिका–२ लिदीको पहिरोमा बेपत्ता भएकामध्ये २३ जनाको शव भेटिएको छ। पहिरोमा परेर ३९ जना बेपत्ता भएका थिए।

आज एक जना महिलाको शव फेला परेको उद्धारमा खटिएको नेपाली सेनाका क्याप्टेन शैलेन्द्र विष्टले बताए। भदौ १ सम्ममा २२ जनाको शव पहिरोबाट निकालिएको थियो।

शव फेला परिएकोमध्ये १३ जना पुरूष र १० जना महिला रहेका छन्। कूल २३ जनाको शवमध्ये १२ जना त बालबालिमा मात्रै रहेका छन्।

पहिरोमा हराइरहेकाहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीहरू जुटेका छन्। पहिरोमा हराएकाहरूको खोजी भइरहेको आज पाँचौ दिन हो। सबैको खोजी सक्न अझै कति दिन लाग्ने भन्ने कुनै टुङ्गो नभएको विष्टले बताए।

“पिक, साबेल र कोदालोका भरमा खोजी कार्य भइरहेको छ। खोजी कार्य सक्न अझै कति दिन लाग्छ कुनै टुङ्गो छैन”, उनले भने, “एक्साभेटर ल्याउन सकिने अवस्था छैन।”

प्रतिक्रिया दिनुहोस्