सल्यान। सल्यानको कपुरकोटमा विषादी परीक्षण गर्न प्रयोगशाला निर्माण भएको छ।

कर्णाली प्रदेश सरकारको सहयोगमा कृषिउपज बजार केन्द्र कपुरकोटमार्फत कर्णालीको प्रवेशद्वार मानिएको कपुरकोटमा  प्रयोगशाला निर्माण गरिएको हो।

चालू आर्थिक वर्षभित्रै परीक्षणका लागि आवश्यक उपकरण तथा कर्मचारीको व्यवस्था गरी परीक्षण शुरू गरिने भएको छ। विषादी परीक्षण पछि कपुरकोट क्षेत्रबाट निर्यात हुने तथा आयात हुने तरकारीमा विषादीको परिमाण मापन गरिने छ।

प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्नका लागि प्रयोगशाला निर्माण गरिएको प्रदेश सरकारका भूमि, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन्।

“अब कर्णालीका जिल्लामा आयात गरिने तथा कर्णालीबाट निर्यात गरिने सबै तरकारी तथा खाद्यान्नमा विषादी परीक्षण गरेर मात्रै प्रक्रिया अगाडि बढाइने छ”, उनले भनिन्। रासस

" /> सल्यान। सल्यानको कपुरकोटमा विषादी परीक्षण गर्न प्रयोगशाला निर्माण भएको छ।

कर्णाली प्रदेश सरकारको सहयोगमा कृषिउपज बजार केन्द्र कपुरकोटमार्फत कर्णालीको प्रवेशद्वार मानिएको कपुरकोटमा  प्रयोगशाला निर्माण गरिएको हो।

चालू आर्थिक वर्षभित्रै परीक्षणका लागि आवश्यक उपकरण तथा कर्मचारीको व्यवस्था गरी परीक्षण शुरू गरिने भएको छ। विषादी परीक्षण पछि कपुरकोट क्षेत्रबाट निर्यात हुने तथा आयात हुने तरकारीमा विषादीको परिमाण मापन गरिने छ।

प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्नका लागि प्रयोगशाला निर्माण गरिएको प्रदेश सरकारका भूमि, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन्।

“अब कर्णालीका जिल्लामा आयात गरिने तथा कर्णालीबाट निर्यात गरिने सबै तरकारी तथा खाद्यान्नमा विषादी परीक्षण गरेर मात्रै प्रक्रिया अगाडि बढाइने छ”, उनले भनिन्। रासस

"> कपुरकोटमा शीत भण्डार र विषादी परीक्षण प्रयोगशाला निर्माण: Dekhapadhi
कपुरकोटमा शीत भण्डार र विषादी परीक्षण प्रयोगशाला निर्माण
सल्यान। सल्यानको कपुरकोटमा विषादी परीक्षण गर्न प्रयोगशाला निर्माण भएको छ।

कर्णाली प्रदेश सरकारको सहयोगमा कृषिउपज बजार केन्द्र कपुरकोटमार्फत कर्णालीको प्रवेशद्वार मानिएको कपुरकोटमा  प्रयोगशाला निर्माण गरिएको हो।

चालू आर्थिक वर्षभित्रै परीक्षणका लागि आवश्यक उपकरण तथा कर्मचारीको व्यवस्था गरी परीक्षण शुरू गरिने भएको छ। विषादी परीक्षण पछि कपुरकोट क्षेत्रबाट निर्यात हुने तथा आयात हुने तरकारीमा विषादीको परिमाण मापन गरिने छ।

प्रदेशलाई अर्गानिक प्रदेशको रुपमा विकास गर्नका लागि प्रयोगशाला निर्माण गरिएको प्रदेश सरकारका भूमि, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन्।

“अब कर्णालीका जिल्लामा आयात गरिने तथा कर्णालीबाट निर्यात गरिने सबै तरकारी तथा खाद्यान्नमा विषादी परीक्षण गरेर मात्रै प्रक्रिया अगाडि बढाइने छ”, उनले भनिन्। रासस

प्रतिक्रिया दिनुहोस्