काठमाडौं। नेपाली झण्डा जलाएर म्यूजिक भिडिओ बनाइएको छ। मंगोलहप र्‍याप मार्फत आज युट्युबमा सार्वजनिक गीतमा नेपालको झण्डा जलाइएको दृश्य राखिएको छ।
जातिय द्वेष फैलाउने विषयलाई प्राथमिकता दिएर बनाइएको भिडिओमा नेपाली ढाका टोपीको समेत अपमान गरिएको छ। गीतमा प्रयोग गरिएका हरेक शब्दले साम्प्रदायिक हिंसा फैलाउन उस्काउन खोजिएको छ। झण्डै ९०० लाइक आएको उक्त भिडिओमा भने ४१ हजार बढी डिसलाइक आएको छ। ४ मिनेट २७ सेकेण्डको उक्त भिडिओमा राजनीति दलका शिर्ष नेताहरूको तस्वीर समेत जलाइएको छ।
कारबाहीको माग
अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसमा आपत्ति जनाएका छन्। उक्त गीतमाथि प्रतिबन्ध लगाएर कलाकारमाथि कारबाहीको माग समेत गरिएको छ। नेपाल प्रहरीलाई त्यस्तामाथि कारबाही गर्न माग गरिएको हो। विभिन्न संघ संस्था तथा व्यक्तिहरूले उक्त भिडिओबारे प्रहरीमा उजुरी दिने तयारी समेत गरिएको छ।
के हुन्छ कारवाही ?
राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्नेलाई कारबाही हुन्छ। कसैले पनि राष्ट्रिय गान, झण्डा तथा निशान छापको अपमान गर्नु हुँदैन। कसैले नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन भन्ने व्यवस्था मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १५१ (१) मा गरिएको छ ।
यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।
" /> काठमाडौं। नेपाली झण्डा जलाएर म्यूजिक भिडिओ बनाइएको छ। मंगोलहप र्‍याप मार्फत आज युट्युबमा सार्वजनिक गीतमा नेपालको झण्डा जलाइएको दृश्य राखिएको छ।
जातिय द्वेष फैलाउने विषयलाई प्राथमिकता दिएर बनाइएको भिडिओमा नेपाली ढाका टोपीको समेत अपमान गरिएको छ। गीतमा प्रयोग गरिएका हरेक शब्दले साम्प्रदायिक हिंसा फैलाउन उस्काउन खोजिएको छ। झण्डै ९०० लाइक आएको उक्त भिडिओमा भने ४१ हजार बढी डिसलाइक आएको छ। ४ मिनेट २७ सेकेण्डको उक्त भिडिओमा राजनीति दलका शिर्ष नेताहरूको तस्वीर समेत जलाइएको छ।
कारबाहीको माग
अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसमा आपत्ति जनाएका छन्। उक्त गीतमाथि प्रतिबन्ध लगाएर कलाकारमाथि कारबाहीको माग समेत गरिएको छ। नेपाल प्रहरीलाई त्यस्तामाथि कारबाही गर्न माग गरिएको हो। विभिन्न संघ संस्था तथा व्यक्तिहरूले उक्त भिडिओबारे प्रहरीमा उजुरी दिने तयारी समेत गरिएको छ।
के हुन्छ कारवाही ?
राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्नेलाई कारबाही हुन्छ। कसैले पनि राष्ट्रिय गान, झण्डा तथा निशान छापको अपमान गर्नु हुँदैन। कसैले नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन भन्ने व्यवस्था मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १५१ (१) मा गरिएको छ ।
यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।
"> नेपाली झण्डा जलाएर म्यूजिक भिडिओ, कारबाहीको माग: Dekhapadhi
नेपाली झण्डा जलाएर म्यूजिक भिडिओ, कारबाहीको माग
जातिय द्वेष फैलाउने विषयलाई प्राथमिकता दिएर बनाइएको भिडिओमा नेपाली ढाका टोपीको समेत अपमान गरिएको छ। गीतमा प्रयोग गरिएका हरेक शब्दले साम्प्रदायिक हिंसा फैलाउन उस्काउन खोजिएको छ। झण्डै ९०० लाइक आएको उक्त भिडिओमा भने ४१ हजार बढी डिसलाइक आएको छ। ४ मिनेट २७ सेकेण्डको उक्त भिडिओमा राजनीति दलका शिर्ष नेताहरूको तस्वीर समेत जलाइएको छ।
कारबाहीको माग
अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसमा आपत्ति जनाएका छन्। उक्त गीतमाथि प्रतिबन्ध लगाएर कलाकारमाथि कारबाहीको माग समेत गरिएको छ। नेपाल प्रहरीलाई त्यस्तामाथि कारबाही गर्न माग गरिएको हो। विभिन्न संघ संस्था तथा व्यक्तिहरूले उक्त भिडिओबारे प्रहरीमा उजुरी दिने तयारी समेत गरिएको छ।
के हुन्छ कारवाही ?
राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षति गर्नेलाई कारबाही हुन्छ। कसैले पनि राष्ट्रिय गान, झण्डा तथा निशान छापको अपमान गर्नु हुँदैन। कसैले नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन भन्ने व्यवस्था मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १५१ (१) मा गरिएको छ ।
यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस्